Som Financial Doctor.
Our Mission is to help each Nepalese People to have Right Financial Planning .
30/11/2024
छोराछोरीलाई ठूलो मान्छे बनाउन ठूलै रकम चाहिन्छ। त्यसैले त बेलैमा उनीहरुको जीवन बीमा गर्नैपर्छ। त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरिदिनुहोस्! किनकि जीवन अमूल्य छ।
के तपाई अाफ्ना नानी बावुकाे उच्च शिक्षा अध्ययन गराउन चाहिने रकमका वारेमा चिन्तित हुनुहुन्छ । यदि त्यसाे हाे भने ।9852622922
23/11/2024
18/11/2024
कतै तपाईकाे Insurance फेल त भएकाे छैन ?
यदि हाे भने Massage गर्नुहाेला म सधै सहयाेग गर्ने छु ।
18/11/2024
आफ्नो सुखद भविष्यको लागि आज आफैंले गर्ने लगानी हो जीवन बीमा योजना, गरे आफैंलाई सुख, नगरे दुख हुन्छ। त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरौं! किनकि जीवन अमूल्य छ।
Som Luitel
15/11/2024
आज कमाइ हुँदा केही रकम बचाएर जीवन बीमा योजनामा लगानी गरे भोलि कमाउन नसक्ने अवस्थामा त्यही बचतबाटै राम्रो आम्दानी हुन्छ। जीवन बीमा भनेको मृत्यु पछिको योजना मात्र होइन यसले बुढेसकालमा पनि लाभ दिन्छ। यो कुरा मनन गरौं र आजै नेपाल लाइफमा जीवन बीमा गरौं।
13/11/2024
सुखै सुखको मात्र हुँदैन जीवन, दुख पनि निश्चित छ। दुखमा पनि सहज जीवन जिउने उपाय हो जीवन बीमा योजना, त्यसैले आजै नेपाल लाइफमा जीवन बीमा गरौं! दुखमा पनि ढुक्कसँग जिउन सकिन्छ।
31/10/2024
घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना
25/10/2024
कतै तपाईकाे Insurance फेल त भएकाे छैन ?
यदि हाे भने तलकाे WhatsApp Link मा Massage गर्नुहाेला ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
57300
Opening Hours
| Monday | 06:00 - 23:01 |
| Tuesday | 06:00 - 23:00 |
| Wednesday | 06:00 - 23:00 |
| Thursday | 18:11 - 23:00 |
| Friday | 06:00 - 23:00 |
| Saturday | 06:00 - 23:00 |
| Sunday | 06:00 - 23:00 |