Dorje Tmg
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dorje Tmg, Art, Makwanpur Gadhi, Hetauda.
སྦྱོར་ཀློག།
असफलता संग नडराउनुहोस्। बरु आज तपाई जस्तो हुनुहुन्छ अर्को बर्ष ठ्याक्कै त्यहि ठाउँमा हुन डराउनुहोस्। के गर्न आवश्यक छ, त्यस् बाट सुरु गर्नुस्। अनि के गर्न सम्भव छ, त्यो गर्नुस्। बिस्तारै तपाईले असम्भव पनि गरिरहनुभएको हुनेछ। नमो बुद्धया🙏🙏🙏
जब तपाई अरुको बाटो उज्यालो पार्नु हुन्छ ।
तब तपाईको बाटो पनि उज्यालो हुनेछ। नमो बुद्धया🙏🙏
མཎྜལ། मणडल अर्पण।🙏🙏🙏
25/07/2025
औंसीको दिनमा मणिपा आमाहरु 🙏
धर्म राज लामा ज्यु ले मणिपा आमाहरुलाई धाङ्/लय /भाका मिलाएर कसरी पढ्ने भन्ने बारे सिकाउदै हुनुहुन्छ।
पाठ पुजा सकेरा अन्तमा मोन्लम/परिणामन गर्दै मणिपा आमाहरु🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda