Murchunga TV

Murchunga TV

Share

Murchunga TV Is an Entertaining Youtube Channel. You Can Get Music Videos,Short Movies & Other Enter

You Can Get Music Videos,Short Movies & Other Entertaining, Informative Videos.

Photos from Murchunga TV's post 09/06/2026

द भोईस किड्स नेपाल सिजन ५ यही जेठ २९ गते शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुने भएको छ । द भोईसले दोस्रो प्रोमो सार्वजनिक गर्दै यो जानकारी प्रदान गरेको हो । The Voice Kids Nepal Season 5-Murchunga TV

08/06/2026

केही दर्शकहरु यसकारण हेर्न चाहँदैनन् द भोईस किड्स नेपाल सिजन ५ The Voice Kids Nepal Season 5 Part 3-Murchunga TV

08/06/2026

कोच प्रमोदलाई मिस गर्नुभयो ?
द भोईस किड्स नेपाल सिजन १ देखि ३ सम्म जित हासिल गरेका कोच प्रमोद खरेल यसपटक शोमा छैनन् । के तपाईले कोच प्रमोदलाई मिस गर्नुभयो ? कमेन्ट गर्नुहोस् । Pramod Kharel The Voice Kids Nepal Season 5-Murchunga TV

08/06/2026

द भोईस किड्स सिजन ५ हेर्नुहुन्छ नि ? The Voice Kids Nepal Season 5 Part 2-Murchunga TV

07/06/2026

द भोईस किड्स सिजन ५ हेर्ने कि नहेर्ने ? The Voice Kids Nepal Season 5 Part 1-Murchunga TV

07/06/2026

अचार बेच्ने भनेपछि रिसाए गायक बुद्ध लामा
लोकप्रिय गायक तथा नेपाल आईडलका पहिलो विजेता बुद्ध लामाले अचारको व्यवसाय गर्दा केही व्यक्तिहरुले नकरात्मक कमेन्ट गरेपछि गायक लामा निराश भएका छन् । गायनसँगसँगै व्यवसायमा पनि लागेका उनलाई नकरात्मक कमेन्ट गरेपछि उनले गायकले व्यवसाय गर्नुहुँदैन र भन्ने प्रश्न सोधेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–
मैले हजुरहरु लाइ एउटा कुरा सोध्नु थियो के nepal idol le business गर्न पाउदैन र कि मैले business गर्दा तपाईं हरु लाइ सोधेर गर्नु पर्ने हो र मैले हिजो हालेको भिडियोमा कतिपयले राम्रो comment गर्नु भाको छ भने कतिपयले नराम्रो comment गर्नु भको छ र खुटटा तान्ने काम गर्नु भको छ मेरो बुझाइमा कुनै पनि काम सानो वा ठूलो हुँदैन। मेहनत गरेर, इमान्दारीका साथ आफ्नो व्यवसाय गर्नु गर्वको कुरा हो। अरूलाई हौसला दिन नसके पनि निरुत्साहित गर्ने वा होच्याउने काम नगरेकै राम्रो। इमान्दारीका साथ गरेको कुनै पनि काम सानो हुँदैन। आज अचार बेच्दै छु भनेर कसैले मजाक बनाउछ्न त्यसमा मलाइ केहि गुनासो छैन अनि म अचारको व्यवसाय मात्र गरिरहेको छैन, आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तर अगाडि बढाइरहेको छु। संगीत मेरो सपना हो र व्यवसाय मेरो मेहनत। दुवैलाई सँगसँगै लिएर अगाडि बढ्ने प्रयास गरिरहेको छु। म अन्तिम मा यहि भन्न चाहान छु कि साथ दिनेहरूलाई धन्यवाद, खुट्टा तान्नेहरूलाई पनि धन्यवाद, किनकि उहाँहरूले नै अझ अगाडि बढ्ने हौसला दिनुहुन्छ। Buddha Lama Achar Bebasaya-Murchunga TV

07/06/2026

वाङ्देनको मुस्कान र अर्जुनको बोली चर्चामा
द भोईस किड्स नेपाल सिजन ५ का दुई नयाँ कोचहरु अर्जुन सापकोटा र वाङ्देन शेर्पा उनीहरुका गीतले मात्रै होईनन् द भोईस किड्सको पछिल्लो प्रोमोले पनि चर्चामा छन् । विशेष गरी प्रोमोमा देखिएका कोच वाङ्देनको मुस्कानको दर्शकहरुले कमेन्ट गर्दै प्रशंसा गरेका छन् । त्यस्तै कोच अर्जुनको बोल्ने शैलीलाई दर्शकहरुले रुचाएको भन्दै कमेन्ट गरेका छन् । तपाईलाई यी दुई कोचहरु कस्तो लाग्यो ? The Voice Kids Nepal Season 5 Coach Wangden Sherpa and Coach Arjun Sapkota-Murchunga TV

06/06/2026

प्रमोद जस्तै अर्जुन हो र ?
द भोईस किड्स नेपाल सिजन ५ का नयाँ कोच गायक अर्जुन सापकोटालाई केही दर्शकहरुले प्रमोद खरेल जस्तै बोल्ने भन्दै कमेन्ट गरेका छन् । शोको प्रोमो सार्वजनिक भएसँगै दर्शकहरुले उनलाई प्रमोद जस्तै बोल्ने भन्दै कमेन्ट गरेका हुन् । के तपाईलाई पनि त्यस्तै लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् । The Voice Kids Nepal Season 5-Murchunga TV

06/06/2026

राजु र प्रमोद नभएकोले नहेर्ने
दर्शकहरुले द भोईस किड्स नेपाल सिजन ५ नहेर्ने भन्दै कमेन्ट गरिरहेका छन् । विशेषगरी आफुहरुको रोजाईमा भएका दुई कोचहरु राजु लामा र प्रमोद खरेल शोमा नभएको भन्दै उनीहरुले कमेन्टमा असन्तुष्टि जनाएका हुन् । यद्यपि नयाँ कोचहरु भएता पनि शो चर्चित हुने देखिएको छ । तपाई के भन्नुहुन्छ ? कृपया कमेन्ट गर्नुहोस् । The Voice Kids Nepal Season 5-Murchunga TV

06/06/2026

को बन्ला विजेता ?
द भोईस किड्स नेपाल सिजन ५ मा रहेका ४ कोचहरुमध्ये यसपटक कुन कोच विजेता बन्लान् ? सही ट्यालेन्ट छानिएमा यसपटक कोच मिलन नै विजेता बन्नसक्ने आँकलन दर्शकहरुले गरिरहेक छन् । तपाईको विचारमा को विजेता बन्ला ? कृपया कमेन्ट गर्नुहोस् । The Voice kids Nepal-Murchunga TV

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Address

Hetauda
44100