IMS Nepal

IMS Nepal

Share

हितोपदेश 1:7
परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍छ।

24/01/2024

हितोपदेश १६:९
मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ।

17/01/2024
01/12/2023

भजनसंग्रह१४७:३
उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। #बाईबल

24/11/2023

भजनसंग्रह १०३:१३
जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्छ।

Photos from IMS Nepal's post 05/11/2023

Please pray for west Nepal🙏

04/11/2023

मत्ती २४:६-८
६. तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्‌, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन।
७. किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌।
८. तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।

01/11/2023

😇😇

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Bhimphedi Gaupalika 6 TargaunDistrict MakwanpurProvince No. 3(Bagmati)
Hetauda
BAGMATI