A1 ONE
PUBG MOBILE
29/05/2026
https://youtu.be/CzZ-wkkSvBg?si=fUfZM8B43pBnRggh
premium Create Opening, Pubg Mobile Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
आदरणीय मेरा इष्टमित्र, साथी तथा दाजुभाइहरू,
यदि अझै पनि तपाईंहरू एमालेको समर्थन गर्दै “जिन्दावाद” भन्दै अघि बढिरहनु भएको छ भने, आजको मितिदेखि म तपाईंहरूसँगको आफ्नो सम्बन्ध अन्त्य भएको घोषणा गर्दछु।
आशा छ, तपाईंहरूले मेरो निर्णयलाई सम्मान गर्नुहुनेछ।
साँच्चै आज आएर मलाई एउटा कुरा खुला मनले भन्न मन लागेको छ।
झापाली जनताको बारेमा पहिले मेरो मनमा केही भ्रम थियो, केही गलत बुझाइ पनि थियो। तर समयले आज आएर मलाई एउटा सत्य देखाइदियो—झापाली जनता साँच्चै महान रहेछन्।
२१ गते झापाली जनताले जुन निर्णय गरे, जुन साहस देखाए, त्यो केवल एउटा घटना मात्र होइन, त्यो इतिहास हो। यस्तो इतिहास, जसलाई सिंगो नेपालले कहिल्यै बिर्सिन सक्दैन।
आज म झापा जिल्लाका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सलाम गर्न चाहन्छु।
तपाईंहरूको एकता, साहस र चेतनाले देशलाई एउटा नयाँ सन्देश दिएको छ।
झापाली जनता महान छन्, र २१ गते लेखिएको त्यो इतिहास सधैं नेपालीहरूको मनमा जीवित रहनेछ।
झापाली जनतालाई सम्मान, सलाम र धन्यवाद। 🙏🇳🇵
मेरो मकवानपुर, हाम्रो मकवानपुर।
परिवर्तनको यो यात्रामा साथ दिने सम्पूर्ण मकवानपुर बासीलाई हार्दिक धन्यवाद।
यस ऐतिहासिक जितका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
मकवानपुरको समृद्धि, विकास र उज्ज्वल भविष्यका लागि तपाईं हरुको नेतृत्व सफल रहोस्।
सम्पूर्ण मकवानपुरबासीलाई पनि यो जितको हार्दिक बधाई। 🙏
07/03/2026
Congratulations for the victory off the upcoming PM, B***n (B***ndra) Shah.
Wishing you great success, wisdom, and strength as you take on this responsibility.
May your leadership bring positive change, development, and hope for the people.
Best wishes for a bright and successful journey ahead. 🇳🇵
Premium Crate Opening ( Operation Tomorrow SCAR-L ) PUBG MOBILE
HAPPY NEW YEAR 🎊🎊🎊
PUBG MOBILE HOME PARTY DANCE 🩰🩰
PUBG MOBILE , premium create opening | Bunny Munchkin-AKM .
Chicken Dinner Dance, PUBG MOBILE GLOBAL
Click here to claim your Sponsored Listing.