Zoom Digital Photo Studio
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zoom Digital Photo Studio, hedambi hight, Hetauda Bazar.
16/12/2013
नेपालस्थित अमेरिकी दूतावासले EDV आवेदकहरूलाई सकेसम्म छिटो आवेदन भर्न आग्रह सन् २०१५ का लागि EDV भिसा को आवेदन आजबाट खुला गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले आज मध्याह्नदेखि डीभीका लागि आवेदन दिन सकिने जनाएको छ ।
usaदूतावासका अनुसार डीभी चिट्ठाका लागि १६ कात्तिकको मध्याह्नसम्म आवेदन दिन सकिनेछ।
एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी जसको मद्दत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनका लागि तपाईं स्वयं नै जिम्मेवार रहनुहुनेछ,’ दूतावासले गत आइतबार जारी गरेको सूचनामा
भनिएको छ।
अमेरिकी दूतावासले डब्लूडब्लूडब्लू डट डीभीलटरी डट स्टेट डट जीओभीमा गएर आफैंले फाराम भर्न सकिने जनाएको हो। डीभी–२०१५ कार्यक्रममा डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन इलेक्ट्रोनिक
माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने भन्दै दूतावासले विवाहितहरूले दर्ता गर्ने समयमा श्रीमान्–श्रीमती र २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रूपमा उल्लेख गरी फाराम भर्न सुझाएको छ ।
एक व्यक्ति या परिवारले एउटा मात्र आवेदन भर्न सुझाएको छ ।एकभन्दा बढी आवेदन भरे चिट्ठा रद्द हुने भन्दै उसले फाराम भरिसकेपछि १५ जुन २०१५ सम्म कन्फर्मेसन लेटर सुरक्षित राख्न भनेको छ । डीभी परे/नपरेको आधिकारिक जानकारी सोही पत्रबाट मात्र हुने स्मरण गराउँदै दूतावासले डीभी चिट्ठाको नतिजा १ मे २०१४ मा सार्वजनिक गरिने जनाएको छ ।
चिट्ठामा छनोट हुँदैमा भिसा पाइने ग्यारेन्टी नहुने भन्दै दूतावासले अमेरिकी आप्रवासन कानुनयोग्य व्यक्तिलाई मात्र अवसर दिने पनि स्पष्ट पारेको छ । ‘कृपया, याद गर्नुहोला, तपाईं डीभीका लागि छनोट हुँदैमा तपाईंले भिसा पाउनुहुन्छ भन्ने कुराको सुनिश्चित हुँदैन ।
जारी गर्न मिल्ने भिसा संख्या सीमित हुने भएका कारण सबै डीभी विजेताहरूलाई अन्तर्वार्ताका लागि बोलाइँदैन । यदि, तपाईंलाई अन्तर्वार्ताका लागि बोलाइएको खण्डमा कन्सुलर अधिकृतले तपाईं अमेरिकी आप्रवासी कानुनबमोजिम डीभीका लागि योग्य भए/नभएको निर्धारण गर्नेछ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।
डीभी चिट्ठा परेका व्यक्ति कम्तीमा १२ कक्षा (प्लस टु) पास गरेको हुनुपर्ने भन्दै दूतावासले सोबमोजिमको योग्यता नपुगेकाले भिसा नपाउने स्पष्ट गरेको छ । ‘शैक्षिक योग्यताअन्तर्गत कम्तीमा १२ वर्षको औपचारिक शिक्षा हासिल गरको हुनुपर्दछ ।
तपाईंले पूरै १२ वर्षको शिक्षा कक्षाकोठामा उपस्थित भई हासिल गरेको हुनुपर्दछ, प्लस टु प्राइभेट परीक्षामार्फत दिएर पुग्दैन,’ अमेरिकी दूतावासले भनेको छ, ‘त्यस्ता सीटीईभीटीलगायतका व्यावसायिक डिग्रीहरूलाई मात्र मान्यता दिइन्छ जसको आधारमा विद्यार्थीले नेपालमा उच्च शिक्षाका जुनै पनि संस्थामा जुनै पनि शैक्षिक कार्यक्रममा पढाइ गर्न पाउँछन् ।
सीमित शैक्षिक कार्यक्रममा पढाइ गर्न पाउने खालका व्यावसायिक डिग्रीहरू डीभी कार्यक्रमको उद्देश्यका लागि १२ वर्षबराबरको औपचारिक शिक्षाको रूपमा गनिदैन ।’ नेपालस्थित अमेरिकी दूतावासले
आवेदकहरूलाई सकेसम्म छिटो आवेदन भर्न आग्रहसमेत गरेको छ । zoom digital

आवेदकहरूलाई सकेसम्म छिटो आवेदन भर्न आग्रहसमेत गरेको छ ।
डिभीको आवेदन असोज १५ गतेबाट खुल्ने
>>>>>>>>>>>>>>>>>>>>
अमेरिकाले सन् २०१५ डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि असोज १५ गतेबाट आवेदन खुला गर्ने भएको छ। डिभी चिट्ठा फाराम भर्नको लागि एक महिनाको अवधि दिइएको छ। कात्तिक १६ गतेसम्म डिभी चिट्ठा आवेदन पठाउन सकिने काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, 'हामी आवदेकहरुलाई सकेसम्म छिटो आवेदन भर्न आग्रह गर्दछौं।'
03/09/2013
Makawanpur District -Chepang Gaun
18/08/2012
Bhatkeko Desh ko Bigreko Chala ......................
02/12/2011
27/11/2011
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
Hetauda Bazar