Nirmal Cleanness Pvt.Ltd

Nirmal Cleanness Pvt.Ltd

Share

Based on Ghorahi, Dang we are Phenyl, Toilet Bowl Cleaner, Tile Cleaner manufacturing and trade other cleaning items.

In addition to that, we also collect scrap and help keeping our community neat and clean.

Photos from JCI Tribhuwannagar's post 03/02/2026

सहकार्यको लागी हामी उत्साहित छौँ । धन्यवाद सम्पुर्ण JCI Tribhuwannagar परिवार 🙏🙏

01/07/2025

यस कम्पनीका टेक्निकल इन्चार्ज एकदमै मेहनती, लगनशील र मिलनसार कर्मचारी बिकास भुषाललाई जन्मदिनको हार्दिक शुभकामना !!

04/05/2025

thank You Routine of Nepal banda !

We are grateful that you have given a place to our practice of the circular economy on your wide-reaching platform. Our shoulders now carry even more responsibility. Once again, thank you.

दाङको घोराहीमा १० युवाहरुको समुह मिलेर कवाड कारखाना सन्चालन गर्नुभएको छ । उहाँहरूले घरघर बाट कागज, प्लास्टिक, बोतल, फलाम लगायतका सामानहरु संकलन गरि आफ्नो कारखानामा ल्याई छुटाएर फेरी प्रयोगमा आउने सामानहरुलाई बेच्दै आउनुको साथै ९ जनालाई समेत कारखानामा रोजगारी दिनुभएको छ । कवाड संकलन गरेर फोहोरमा मोहोर देखेको वहाँहरुको यात्रा एकदमै प्रेरणादायी छ । ❤️🙏

Pic & story. Padam Khanal

02/03/2025

छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव -२०८१, घोराहि दाङमा सरसफाइ पार्टनरको रुपमा प्रमाणपत्र बुझ्दै कम्पनीका प्रबन्ध निर्देशक Dhak Raj Subedi ।
सहकार्यको लागी महोत्सव आयोजक दाङजिल्ला उद्योग वाणिज्य संघ प्रति कृतज्ञ छौँ ।
यस कम्पनीले महोत्सवमा उत्सर्जित मुलतः प्लास्टिकजन्य फोहोर र अन्य ठोस फोहोर सङ्कलन गरेको थियो । आउँदा दिनहरुमा पनि यस्तै प्रकृतिका 'इभेन्ट'हरुमा बिभिन्न संघसस्थाहरु सङ्ग सहकार्य गर्नेछौँ ।

Photos from Nirmal Cleanness Pvt.Ltd's post 02/03/2025

Gyan Jyoti College Of Management तुल्सिपुर दाङका BBA 1st सेमेस्टरका बिद्यार्थीहरु industry visit को लागी निर्मल क्लिननेस प्रालीमा ।
चक्रीय अर्थप्रणालीको अभ्यास गरिरहेको यस कम्पनीमा भ्रमण गर्नुभएकोमा सम्पुर्ण कलेज परिवारलाई हार्दिक धन्यवाद ।

Photos from Nirmal Cleanness Pvt.Ltd's post 13/01/2025

🌟 निर्मल ट्वाइलेट क्लिनर – शौचालय सफाइमा नयाँ अनुभव 🌟

घरको सफाइमा उत्तम साथी, निर्मल ट्वाइलेट क्लिनर अब तपाईको शौचालयलाई बनाउँछ उज्यालो र शुद्ध।

💧 शक्तिशाली सफाइ – निर्मल ट्वाइलेट क्लिनरले दुर्गन्ध, कालो धब्बा र कीटाणुहरूको पूर्ण सफाइ गर्छ, र शौचालयलाई चम्किलो बनाउँछ।

🦠 कीटाणुहरूको नाश – यसको विशेष फार्मुलाले 99.9% कीटाणुहरूलाई मेटाउँछ, जसले तपाईको परिवारको स्वास्थ्यलाई सुरक्षित राख्छ।

🌸 ताजगी र सुगन्ध – निर्मल ट्वाइलेट क्लिनरको अनौठो सुगन्धले शौचालयलाई ताजगी र स्वच्छता प्रदान गर्छ, जसले तपाईलाई प्रत्येक प्रयोगमा नयाँ अनुभव दिन्छ।

03/01/2025

Nirmal Cleanness Pvt.Ltd घोराही दाङमा सामान्य लेखपढ गर्न जान्ने एकजोडी दम्पती( बच्चा भए बच्चा समेत) लाई बसोबासको प्रबन्ध सहित रोजगारी अवसर छ है । बस्ने आवास, पानी बिजुली, इन्टरनेटको सुबिधा छ । तर खानाको व्यवस्था आफैंले गर्नुपर्नेछ ।

तपाईंको सम्पर्कमा कोहि हुनुहुन्छ भने खवर गर्नुहोला ।
सम्पर्क : 9841173429

01/07/2024

Happy birthday Bikash sir 🎂🎉🎊
Wish you a healthy prosperous life.

Want your business to be the top-listed Cleaning Service in Ghorahi?
Click here to claim your Sponsored Listing.

Website

Address

Ghorahi/15
Ghorahi
22400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00