DR Virus
खुसीमा त जो कोहि मुस्कुराउछ ।
सकिन्छ भने दुखमा पनि मुस्कुराउन सिक्नुस ।
|सुन्दर देखिन्छ |
13/11/2025
.....................बालक हराएको सूचना।.......................
यस श्री माध्यमिक विद्यालय सौडियार दाङको कक्षा आठमा अध्ययनरत घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियार निवासी १४ वर्षीय महेन्द्र बिष्ट नाम गरेको बाबु यही मिति २०८२ कार्तिक १५ गते रातिको समयमा घरबाट निस्की बेपत्ता भएको र आजका मितिसम्म पनि अभिभावकको सम्पर्कमा नभएको कारण कहि कतै फेला पार्नुहुने महानुभावहरूले नजिकको प्रहरी चौकी अथवा तल दिएका फोन नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्क नम्बर 9848736991 / 9847841639/ 9857830780
पारिवारिक स्रोतका अनुसार १६ गते बेलुका ७ बजेर ३० मिनेट पोखरा र २ बजे काठमाडौँमा भएको लोकेसन समेत देखिएको थियो ।
28/10/2025
😊
16/10/2025
13/10/2025
happy tihar guys😆
10/10/2025
दशैको मासु सक्यो अब सेल रोटी खान पर्छ 😨
happy tihar 🙄
08/09/2025
सरकारले जनता मार्न हुन्छ भने
जनताले सरकारमा भएको लाई मार्न मिल्छ कि मिल्दैन?
त्यो बिचार गरौ न
मर्ने बेला भयो भने
कमिलाको पखेटा पलाउछ रे
त्यै भयो नेपालमा
अब हर्क साम्पाङ र आशिका तामाङको पोस्ट कहाँ बाट हेर्ने🤨
अब मोबाईल फालेर रेडियो किनौ
रेडियोको मूल्य बढ्न थाल्यो 🤣
Facebook मात्र बन्द गर्छु
भनेर कहाँ हुन्छ
बिर्को नभएपछि 😕
Facebook नै नरहे म के बाचौला र खै 😊
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Ghorahi