Rautahat Express

Rautahat Express

Share

News page | Latest updates, trending news, facts, and daily headlines. Stay informed every day.

27/05/2026

#बालेन सरकारको जनतालाई ठुलो उपहार
#स्वास्थ्य बिमाको कहानी समाप्त
#निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा स्थगन

27/05/2026

Average view in Pokhara after rainfall 😱❤️👌

Photos from Rautahat Express's post 26/05/2026

🚨 वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी! 🚨
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ।
मुख्य कुराहरू:
के हो आरोप? नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नै छोरी बनाएर नेपाली नागरिकता दिलाएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो।
कसुर: अदालतले 'लिखत सम्बन्धी कसुर' अन्तर्गत अनुसूची (२२) अनुसार पक्राउ गर्न अनुमति दिएको हो।
कसले दिए जाहेरी? वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा यो कदम चालिएको हो।
अदालतको पुष्टि: जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मेयर सिंहविरुद्ध चारवटा मुद्दा परेका थिए, जसमध्ये लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको हो।

26/05/2026

OMG 😱😳
जगदीश खरेल र एमाले–कांग्रेस सांसदबीच सदनमै भ'ना'भन ...

26/05/2026

😢😿😢😢
कालबाङ, पोखरा ।
कति पिडा भोगिरहेका छन्

25/05/2026

कति पीडा भोगिरहेका छन् सोझा साझा किसान कृषि क्षेत्रमा। 😢😢

25/05/2026

कीर्तपुरस्थित नयाँबजार गेटमा road भासिएको।

25/05/2026

नेपाल प्रहरीको ठूलो सफलता : ललितपुर र पर्साबाट भारत बेच्न लगिएका ४ बालिकाको सकुशल उद्धार, २ भारतीयसहित ३ जना पक्राउ।

नेपाल प्रहरीले मानव बेचबिखनविरुद्धको अभियान अन्तर्गत एकै दिन ४ जना बालिकाको सकुशल उद्धार गर्न सफल भएको छ। पर्सास्थित नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिका तथा ललितपुरको खुमलटारमा बसोबास गर्ने अर्की एक बालिकालाई उद्धार गरिएको हो।

प्रहरीका अनुसार ती बालिकालाई विभिन्न प्रलोभन देखाएर भारतको दिल्ली पुर्‍याई बेच्ने योजना बनाइएको थियो। ललितपुरकी बालिकालाई दिल्ली जाने बसको टिकट काटिरहेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उद्धार गरेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा २ जना भारतीय नागरिकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको यो सफल अभियानले मानव बेचबिखनजस्तो जघन्य अपराध नियन्त्रणमा सुरक्षाकर्मी सक्रिय रहेको स्पष्ट देखाएको छ।

Photos from Rautahat Express's post 25/05/2026

धनुषाको विदेह नगरपालिका वडा नम्बर –९ तरही क्षेत्रमा अवैध रूपमा लुकाइ–छिपाइ राखिएको कपडाजन्य विभिन्न मालसामान सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ!

25/05/2026

Pokhara ma असिना र पानीको चाँप सँगै

25/05/2026

😢 परिवारसँग घुम्न पोखरा पुगेका युवक रक्सीले बेहाल, श्रीमती–छोरीकै अगाडि यस्तो हालत भएपछि… 💔

परिवारसँग रमाइलो समय बिताउन पोखराको रमणीय रामपुर ताल पुगेका एक युवकको अवस्था देखेर अहिले सामाजिक सञ्जालमा धेरैले दुःख व्यक्त गरिरहेका छन्। 😥

श्रीमती र सानी छोरीसँग डुंगा सयरमा निस्किएका ती युवक अत्याधिक मादक पदार्थ सेवनपछि असामान्य अवस्थामा देखिएका छन्।
डुंगामै लडिरहेको उनको अवस्था देखेर श्रीमती निकै तनावमा देखिन्छिन् भने सानी छोरीसमेत डराएकी जस्तो देखिन्छ। 💔

खुशीका लागि सुरु भएको पारिवारिक घुमघाम अन्ततः पीडादायी दृश्यमा बदलिएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन्। 😢

“रक्सीले केवल एउटा मानिस होइन, सिंगो परिवारको खुशी बिगार्न सक्छ” भन्ने टिप्पणीहरू समेत भाइरल भइरहेका छन्।

Want your business to be the top-listed Media Company in Gaur?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Gaur
GAUR