Future Frame
"#Facts #Motivation #Daily #Life #Tips ' #Future #Frame"
20/03/2026
When pressure rises and the world watches, one name echoes from Nepal — 🇳🇵🔥
Not just a player, he’s a moment-maker, a game-changer, and a symbol of fearless cricket. From impossible finishes to historic records, he proves that limits exist only in minds.
Proud to witness a star who turns dreams into reality with every swing of the bat 💫😉🙂
19/03/2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका ऊर्जा पूर्वाधारमाथि आ'क्रमण नगर्न इरानलाई चेतावनी दिएका छन्। यदि त्यसो गरिए इरानका कुनै पनि ऊर्जा पूर्वाधार बाँकी नरहने ट्रम्लले चेतावनी दिएका छन् ।
12/03/2026
लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। - K.P Oli
11/03/2026
विश्वका सबैभन्दा धनी व्यक्ति Elon Musk को कुल सम्पत्ति 121,655,000,000,000 NPR पुगेको छ।
11/03/2026
Rabi Lamichhane को चुनावी खर्च १० लाखभन्दा कम अर्थात् ९ लाख ८९ हजार ९८७ रहेको पाइएको छ। 😮
11/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित सांसदलाई मन्त्री नबनाउने विषयमा तयारी थालेको छ। सांसद मात्रै मन्त्री बन्ने अहिलेको व्यवस्थाले जसरी पनि सांसद बन्नुपर्ने अस्वस्थ राजनीति बढाएको, चुनावमा अ'त्यधिक खर्च हुने र पछि त्यो खर्च उठाउन भ्र'ष्टाचार गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा रास्वपा र नेता बालेनको बुझाइ छ। उच्चस्तरीय जाँचबुझ आयोगले पनि सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गरे चुनावी खर्च घट्ने, नीतिगत भ्रष्टाचार कम हुने र निर्वाचन प्रणालीमा सुधार आउने सुझाव दिएको छ। यता भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन शाह पनि यही सोचतर्फ सकारात्मक देखिएका छन्। यो बिषयमा छलफल भएपनि निर्णय भैसकेको छैन ।
11/03/2026
मैले अहिलेसम्म गाडी किन्दा लाग्ने ३०० प्रतिशत कर हट्छ वा हटाउनु पर्छ भनेर कतै पनि भनेको छैन । समग्र करको दर घटाउने र दायरा बिस्तार गर्ने भनेको हो । यो कुरा हाम्रो बाचापत्रमा पनि छ ।- डाक्टर स्वर्णिम वाग्ले
10/03/2026
चुनाब गरेको भन्दै इजरायलले नेपाललाई बधाई दिएको छ । 😮
07/03/2026
Digital Art of B***n Shah by his fan Biphson Nepali on the occasion of historic Win! 😮
07/03/2026
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका भएकोमा बधाई दिदै भने, 'मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारको यति जीवन्त प्रयोग गरेको देख्दा निकै खुसी लागेको छ ।'
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dhangadhi
10900
07/03/2026