Tek Raj Awasthi
05/03/2026
बझाङ जिल्ला बित्थडचिर गाउँ पालिका वशैल निवासी गायक कलाकार भोजेन्द्र बि.क.को नया डेउडा दोहोरी यहाहरुमाझ आइपुगिसकेको छ। तलको युटुब लिंक क्लिक गरि लाइक सस्क्राइव र सेयर गर्न नभुल्नुहोला
https://youtu.be/JHCdPvIbfRc?si=TJZlOcQclxaap9LV
23/01/2026
माघ शुक्ल पन्चमी अर्थात श्रीपन्चमी (वसन्त पन्चमी)को शुभ उपलक्ष्यमा सम्पुर्णमा हार्दिक मंगलमय शुभकामनाका साथ यो वसन्त गीत यहाहरुकै लागि समर्पण गरेको छु :
https://youtu.be/-TvyoMd2vI4?si=tuL_T7RqJKV9wekW
23/01/2026
आज श्रीपन्चमी अर्थात सरस्वती पुजा।त्यसर्थ श्रबण गरौं उनै माता सरस्वतीप्रती समर्पित सरस्वती बन्दना :🙏🙏🙏
https://youtu.be/SvkoaTigNVI?si=ruok1qwEqjwSHEng
12/01/2026
12/01/2026
🙏🌺🌻🌷कानको अपरेसन सफलतापुर्वक सुसम्पन्न गरि पुर्ण स्वस्थता प्रदान गर्नमा बिशेष भुमिका खेल्नु हुने गेटा अस्पताल कैलालीका कान विशेषज्ञ एबम डक्टर श्री दीपा जोशीज्यु लगायत सहभागी सम्पुर्ण टिमप्रती मेरो सपरिवारको तर्फबाट हार्दिक आभार एबम धन्यवाद ब्यक्त गर्दछौ।🌷🌹🌻🙏🙏🙏
12/01/2026
🙏🙏🙏🌺सांस्कृतिक समाज नेपालका अध्यक्ष महोदय श्री राम प्रसाद अवस्थी लगायत सम्पुर्ण सांस्कृतिक परिवारलाई ह्र्दयदेखी नै नमन एबम हार्दिक कृतज्ञता प्रकट गर्दछु।🌺🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Contact the establishment
Telephone
Address
Dhangadhi
26/03/2026
26/03/2026