Chandra Jyoti Integrated Rural Development Society-CIRDS Nepal
CIRDS Nepal | Thakre Rural Municipality-Dhading | ESTD: 2052 B.S. | [email protected] | 010-415011
10/01/2026
हार्दिक बधाई अनि शुभकामना नयाँ कार्यसमिति
अध्यक्ष गंगा सुवेदी
उपाध्यक्ष कल्पना रूपाखेती
सचिव दिल बहादुर रम्तेल
सह सचिव सुयश बिक्रम राणा
काेषाध्यक्ष रिता परियार
सदस्य
भिमसेन लामा
प्रेमराज तामाङ
सुशीला सुबेदी
नवराज अर्याल
17/12/2025
हामी सधैं नव पुस्तालाई समाजिक रूपान्तरण मा अग्रसर बनाउन चाहन्छौं
20/10/2025
चकमके काे जुनेली रातमा अादरणिय लक्ष्मण तामाङकाे घरकाे मटानवाट २०५२ सालमा सुरु गरिएको समाजिक अभियान काे साझा संयन्त्र चन्द्र ज्याेती युवा क्लब अहिले चन्द्र ज्याेती एकीकृत ग्रामीण बिकास समाज बिधिवत जिल्ला प्रशासन कार्यालय धादिङको ११८ अाै समाजिक सस्थाकाे रूपा दर्ता भई कानुनी रूपमा स्थापनाकालदेखि ३० बर्ष सम्म निरन्तर सहयोग र सहभागी सम्पूर्ण सस्थापक , अभियानमा लामबद्व सल्लाहकार ,सदस्य साथै यस अवधिमा अार्थिक,नैतिक ,भाैतिक साथ सहयोग गर्ने संघ सस्था ब्यक्ति र १५०००० भन्दा बढी कार्यक्षेत्रका समुदाय सबैलाई अभियान थालनी कर्ता सस्थापककाे तर्फबाट हार्दिक अाभार एब शुभकामना दिन चाहन्छु । अाज बसेकाे कार्यसमिति बैठकले सबैलाई धन्यवाद दिदै थप उचाइमा पुर्याउने दृढ संकल्प गर्दै अभियानमा अावद्वहुने सबैलाई समयमा नविकरण गरि सस्थाकाे समाजिक अभियान निरन्तरताको लागि हार्दिक अपिल गर्दछु । समाजिक रूपान्तरण सहितको सभ्य र समृद्ध समाज निर्माणको लागि हातेमालो गराै ।
बिगतमा गरिएको महत्त्वपूर्ण याेगदान
१) १५०००० भन्दा बढी समुदायको बिचमा जागरणका गतिविधि
२) सस्थागत र ब्यक्तिगत क्षमता बिकास
३) जनजागृती माबी पुर्बाधार निर्माण साथै गुणस्तरीय शिक्षाको लागि क्षमता बिकास र राेजगारी सृजना
४) मिलिजुली महिला साकाेष स्थापना मा र सञ्चालनमा महत्त्वपूर्ण जिम्मेवारी हाल झण्डै २००० दिदिबहिनी अावद्व
५) दिगो कृषि उत्पादन र वजारीकरणमा सहयोग
६) बाल अधिकार संरक्षण ,लैङ्गकि ,जातिय र बर्गिय विभेद बिरूद्वकाे समाजिक जागरण
७) सामुदायिक पुर्बाधार बिकास सडक ,पुल निर्माणका लागि पहल
८) बिपत्ति मा परेका भुकम्प वाट क्षति भएको ३५ भन्दा बढी बिद्यालय कक्षा सञ्चालनमा सहजिकरण, सेमि पर्मानेन्ट सिकाई केन्द्र निर्माण
९) काेभिड काे समयमा स्थानीय स्वास्थ्य सस्थालाई सवलिकरणमा याेगदान ( अक्सिजन ग्यास ,बेड ,अाैषधि र स्वास्थ्य सामाग्री उपलब्धता )
१०) 2500 जनालाई सीप बिकास तालिमको प्रबन्ध र स्वराेजगारी
११) स्वास्थ्य क्षेत्रमा खानेपानी उपलब्धता
१२) अनाैपचारिक कक्षा मार्फत १० हजार निराक्षर लाई साक्षरता अभियान
१३) सुरक्षित अाप्रवासन सचेतना ,परामर्श र उद्वारमा याेगदान गरि स्थानीय पालिकालाई हस्तान्तरण
१४) खाद्य अधिकार संरक्षणमा क्षमता बिकास
१५) एचआईभी एड्स सचेतना ,उपचार साथै सस्थागत बिकास
१६) खुल्ला शिक्षा सञ्चालन मार्फत झण्डै ६०० जनाले अाैपचारिक एसईईमा सहभागी भई ३०० भन्दा बढी उतिर्ण
१७) स्वच्छ पिउने पानी काे उपलब्धतामा याेगदान १५००० जना लाभान्वित
१८) १० बटा बिद्यालय निर्माणको लागि समन्वय सहकार्य
१९) युवा जागरणका मार्फत सामुदायिक शान्तीमा याेगदान
२०) उद्ममशिलताकाे बिकास गरि ५०० जनाकाे स्थानीय स्वराेजगारी सृजना
२१) मानवबेचबिखन बिरूद्व समाजिक जागरण र उद्वार
२२) ३० जना किसाेरीहरूलाई ब्यक्तिगत क्यारियर सुधारको अवसर
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Dhading
45100
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |