NP Joshi Light

NP Joshi Light

Share

" निन्दा र निद्रा माथी बिजय प्राप्त गर्न सक्ने मान्छे लाई कदापि असफलताको डर हुदैन " !!! सम्पर्कको लागी । 9865722941

26/12/2025

मलाई मेरो बाबा मम्मी जस्तै बन्नु छ !

18/12/2025

एमालेको गणना अपडेट :

अध्यक्ष

केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०

उपाध्यक्ष

अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
पृथ्वीसुव्वा गुरुङ : ३५६
भीमप्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णुप्रसाद पौडेल : ३४९

महासचिव

शंकर पोखरेल : २४९
सुरेन्द्रप्रसाद पाण्डे :१९४

उपमहासचिव

आनन्दप्रसाद पोख्रेल : १३३
योगेश भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७

सचिव

अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराई : २३६
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

05/12/2025

मधेस प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएकोमा ।

हार्दिक बधाई !!!

05/12/2025

हार्दिक बधाई 🌹🌹
नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिका सभापति तथा संसदिय दलका नेता माननीय कृष्ण प्रसाद यादव मधेश प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !!!

Photos from NP Joshi Light's post 01/12/2025

नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

29/11/2025

सहमतिको नजिक-नजिक कांग्रेस
आइतबारको बैठक सर्यो ।
सोमबारका लागि निर्धारण ।

जय नेपाल !!!

28/11/2025

बकैया गाउँपालिका कार्यालय उद्घाटन ।

जय नेपाल !!!

27/11/2025

जय नेपाल

17/11/2025

होनि ।

11/11/2025

कर्मचारी
एमाले कार्यकर्ता 😂

10/11/2025

झाक्री ददिदि!!

10/11/2025

निष्ठा, त्याग र साहसका प्रतिमुर्ति,जन-आन्दोलनका सर्वोच्च कमाण्डर एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा लौह पुरूष वीर गणेशमान सिंहको १११औं जन्मजयन्तीको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु !

जय नेपाल !!

Want your public figure to be the top-listed Public Figure in Darchula?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Darchula