ASTER School

ASTER School

Share

This is education based private boarding school to produce a moral, genius and practical students.

Photos from ASTER School's post 22/10/2024

आजको छलफल

18/09/2023

Flex print समबेदना र अरु थुप्रै छपाई को काम को लागि सम्पर्क गर्नु होला!

Photos 20/05/2022
14/04/2022
25/06/2021

Result of Basic Level Completion Examination 2077.

16/06/2021

Online Admission Open from class Nursery to Nine
यो विषम परिस्थितिमा वैकल्पिक विधीबाट पठनपाठन सुचारू हुने गरि नयाँ शैक्षिक वर्ष २०७८ को लागि भर्ना खुल्ला गरिएको जानकारी गराउदछौ ।
सम्पर्क :- 9842162973
9814346265
9807074574
साथै कक्षा ८/९ र १० का कक्षाहरु केही दिन भित्रमै अनलाइन बाटै संचालन हुने जानकारी गराउदछौ ।

Photos from ASTER School's post 12/06/2021

Result of 2077 has been published. You can see Your marksheet on DN school App. Your DN school app password is 9804346265 and your Id is on your bill or admit card.

29/05/2021

Happy Birthday to our principal ....
Happy birthday Gopal Sir .....

10/05/2021

SEE स्थगित भएको सुचना

27/04/2021

भोलिबाट शुरु हुन लागेको वार्षिक परीक्षा कोभिडको कारणले उत्पन्न परिस्थितिले सरकारको निर्णय बमोजिम अर्को सुचना नअाएसम्मका लागि स्थगित गरिएको जानकारी गराउदै समस्त विद्यार्थी भाइबहिनीहरुलाई सुरक्षित रुपमा घरमै रहन अाग्रह गर्दछौं । स्थिति अलि सहज भएपछि परिक्षाको नयाँ मिति तोकिनेछ ।
विद्यालय प्रशासन
ASTER SCHOOL ; RANJANI

13/02/2021

नि:शुल्क भर्ना खुल्यो
श्रीपञ्चमीको पावन अवसरमा यस विद्यालयले कक्षा नर्सरी देखि नि: शुल्क नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउदछौ
ASTER नै किन ?
ग्रामीण भेगमा डिजिटल प्रविधिको प्रयोग ( हाल परिक्षण शुरु गरिदै / DN App मोबाइल एप मार्फत )
शान्त वातावरण/ QR code based पाठ्यपुस्तक
यातायात , चमेनागृह तथा पर्याप्त खेलमैदान
CCTV मार्फत निगरानी तथा सुविधा युक्त कक्षाकोठा
खेलकुद , नृत्य , अभिनय लगायत अतिरिक्त क्रियाकलाप
सम्पर्क
9814346265/ 9807074574/9842162973
रञ्जनी एकेडेमीक

Want your school to be the top-listed School/college in Chowk?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Ranjani Chowk Near Health Post
Chowk