OM Kamana Computer Institute

OM Kamana Computer Institute

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OM Kamana Computer Institute, Education, Pokhara-30, Shishuwa Chowk, Chowk.

Photos from OM Kamana Computer Institute's post 30/06/2025

यस ओमकामना कम्प्युटर ईन्स्टिच्युटमा अध्ययन गर्दै गर्नु भएका SEE तथा +2 को परिक्षा दिएर बस्नुभएका भाईबहिनिहरूको आत्मियता तथा खेलप्रती आकर्षण बढाउँनका लागि आयोजित तेश्रो "ॐ कामना फुटसल प्रतियोगिता" २०८२ (OKCI CUP)
मिति:२०८२ असार १३ गते शुक्रबार
स्थान : पोखरा-२७, काईट्स फुट्सल
यस कार्यक्रमको सानो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका प्रमुख अतिथि कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर, महासचिव दामोदर डुम्रे, त्यसैगरी कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न जुनियर सिटिजन एकेडेमी स्कुलका निर्देशक तथा प्रिन्सिपल र यस कम्प्युटरमा अध्ययनरत विद्यार्थीहरुलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं र आगामी दिनहरुमा पनि हजुरहरूको यस्तै यस्तै सहयोगको अपेक्षा गर्दछौं र उपस्थित सम्पूर्ण महानुभाव तथा विद्यार्थीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौं

28/06/2025

विश्वास छ सबैको भनेको जस्तै भयो होला ।
जति छ त्यसै मा रमाउनु होला । अब जीवनका लाई कुन बाटोमा लैजाने तो तपाईँ को नै हात मा छ हैं ।

24/06/2025

यस ओमकामना कम्प्युटर ईन्स्टिच्युटमा अध्ययन गर्दै गर्नु भएका SEE तथा +2 को परिक्षा दिएर बस्नुभएका भाईबहिनिहरूको आत्मियता तथा खेलप्रती आकर्षण बढाउँनका लागि आयोजित दोस्रो "ॐ कामना फुटसल प्रतियोगिता" २०८२ (OKCI CUP) मा सबै लाई स्वागत गर्दछु ।
सहयोगी सबैलाई धन्यवाद l
मिति:२०८२ असार १३ गते शुक्रबार
स्थान : पोखरा-२७, काईट्स फुट्सल

21/06/2025

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान कास्की द्वारा आयोजित कास्की जिल्लाका, इन्स्टिच्युट स्तरीय typing प्रतियोगितामा यस ओमकामना कम्प्युटर institute का प्रशिक्षार्थी सुदीप नेपाली दोस्रो स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौं।

24/05/2025

परिक्षा सकिय पछि के गर्ने ? सिप सिकौं दक्ष जनशक्ति बनौं l
कक्षाहरु सन्चालन भैरहेका छ्न ।
उत्कृष्टलाई जब को ग्यारेन्टी
Computer Courses:
📌 Job Package Course
📌 Accounting Package
📌 Basic & Diploma Computer Course
📌 Graphics Designing
📌 Web Page Designing
📌 Computer Hardware & Networking
📌 Tally | Busy | Swastik । menual Accouting etc.
Language Classes:
📌 English Language
📌 Japanese Language
Om Kamana Computer & Language Institute
"Learn today for tomorrow"
Computer Training | Language Classes |
Pokhara-30, Shisuwa Chowk (पानी पधेरो माथि)
First Floor (पहिलो तल्ला)
☎: 061-564476, 9856014007, 9804149717
Viber/WhatsApp: 9856014007
📩: [email protected]
Our Features:
- Teaching by highly qualified, experienced & professional teachers & trainers.
- Quiet & familiar environment.
- 20 Years of Excellent Service.
- 100% job placement facility after training.
- Teaching by using modern technology.
- Daily Theory & Practical Classes.
- Approved by Govt. of Nepal & CAN Federation.
#+2

05/04/2025

कम्प्यूटर सिक्ने लेखनाथको १ मात्र उत्कृष्ट इन्स्टिच्युट
Om Kamana Computer Institute: Shisuwa, 9856014007

06/11/2024

Edv 2026 फारम भर्ने समय अब २ दिन मात्र बाकी अन्तिम कार्तिक २२ गते #बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवामा छौ !
Om Kamana offset Press
Pokhara-30, Shisuwa, 9856014007

04/11/2024

अब २ दिन मात्र बाकि

Want your school to be the top-listed School/college in Chowk?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Pokhara-30, Shishuwa Chowk
Chowk
.