SMART TRADE EXIM

SMART TRADE EXIM

Share

The distributor of Daily consumable groceries and home& personal care products.
दैनिक उपभोग्य किराना/ घर र व्यक्तिगत हेरचाह उत्पादन को वितरक कम्पनी।

22/09/2025

हार्दिक शुभकामना 🎉

29/06/2025

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको शुभकामना।🎉

13/06/2025

🗓 मिति : यही जेठ ३१ गते, शनिबार
📍 स्थान : चितवन उद्योग संघको हल
मानवताका लागि मनदेखि समर्पित बनौं ।
एउटा रगतको थोपा कसैको जीवन बनोस्।
सम्पूर्ण क्षेत्रबाट सहयोग गरौँ, सहभागी बनौँ ।
आउनुहोस्, यो पुण्य कार्यमा हातेमालो गरौँ ।
#रक्तदानजीवनदान

Photos from SMART TRADE EXIM's post 27/05/2025

यो गर्मिमा मेनिया ड्रिङ्स्को आनन्द लिनुहोस्।
मेनियाको लिचि, आँप र कागतिको जुस् स्मार्ट ट्रेडमा उपलब्ध छ।
अर्डरको लागि आजै सम्पर्क गर्नुहोस्।

12/05/2025

तात्कालिक सुख प्राप्त गर्न हतारिनुभन्दा दीर्घकालीन योजना तयार गरौं।❤️
बुद्ध जयन्तीको सम्पुर्णमा शुभकामना।🌸🙏

Photos from SMART TRADE EXIM's post 07/05/2025

जय हो: उच्चतम गुणस्तरीय सोनम चामल।
Taste the best.


अर्डरको लागि सम्पर्क गर्नुहोस्।
सम्पर्क नं: 056-494005 (10-7)

04/05/2025

Limited stock available.
Meizan sunflower seed oil.
Available in Smart SMART TRADE.

Photos from SMART TRADE EXIM's post 04/05/2025

कुरुम~कुरुम-झुरुम~झुरुम टाइचिन चिउरा स्मार्ट ट्रेड चितवनमा उपलब्ध छ।
थप जानकारीको लागि 056-494005 मा सम्पर्क गर्नुहोस्। (१०-७)

Photos from SMART TRADE EXIM's post 03/05/2025

सगरमाथा एग्रो:को नेवारी ब्रान्ड चामलहरु स्मार्ट ट्रेड चितवनमा उपलब्ध छ‌।
जिरा मसिनो ✅ २५केजि/बोरा
बिरियानि~पुलाव~लङ्ग्रेन ✅ १,५,२० केजि/कार्टुन,बोरा

01/05/2025

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना।🌸
श्रमको सम्मान गरौँ।❤️🙏

Photos from SMART TRADE EXIM's post 29/04/2025

Patanjali super dish wash 20 mrp~63pcs.
Available in Smart Trade 🌸

.

Want your business to be the top-listed Beauty Salon in Chitwan?
Click here to claim your Sponsored Listing.

Website

Address

Ratnanagar-15
Chitwan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00