Th7775.VIP

Th7775.VIP

Share

SHEPHERD FM : Tiger Of Chitwan . WwW.Shepherdfm.Wapka.Mobi

12/04/2024

नव वर्ष २०८१ सालको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

24/03/2024
11/03/2024

ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज।
नयाँ वर्ष २१ ५१ क्षु-फो-ताक्लोको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।

08/03/2024

अन्तराष्ट्रिय नारी दिवसको शुभकामना । ❤
Happy International Women's Day.👩‍❤️‍👩

28/02/2024

बनेपा प्याब्सनका उपाध्यक्ष, रेडियो सेफर्ड ८८.४ मेगाहर्जका सक्रिय संबाददाता (सहकर्मी) महेन्द्र बिष्टलाई जन्मदिनको शुभकामना ।

10/02/2024

तामाङ समुदायको विशेष नयाँ वर्ष, सोनाम ल्होसार २०८० को सम्पूर्ण तामाङ समुदाय लगायत नेपाली दाजु भाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना ।🙏

30/01/2024
Photos from Th7775.VIP's post 26/01/2024

सुचना..सुचना.. सुचना..
यश पत्रलाइ सम्पुर्ण आदरणीय टोलबासिले राम्रोसङ्ग पढनुभइ तपसिलका आधारमा टोल बिकास संस्थामा जानाकारि गराउन हुन बिनम्र अनुरोध गर्दछु।पछि मलाइ थाहा नै भएन भन्ने खालका भ्रामक हल्लाको पछाडी नलाग्नुहुन सम्पुर्ण कार्यसमिती टिमलाइ र टोलबासिलाइ आग्रह गर्दछु🙏।
दलित समुदायका ब्यक्तिले हामिलाइ जानाकारी गराउनु भएको खण्डमा उहाँहरुलाइ नै शीर्षक अनुरुप प्राथमिकतामा राखिनेछ र दलित नभएको खण्डमा सीप सिक्ने मन र समय भएकालाइ पनि समाबेश गराइने जानाकारी गराउदछु।साथै सि पि जातको मकैको बीउ ५०%अनुदानमा बितरण हुन लागेकोले जग्गाको परिमाण खुल्ने कागजात लिइ टोल संस्थामा सम्पर्क गर्नुहुन पनि अनुरोध गर्दछु।
अध्यक्ष
कृष्ण प्रसाद चालिसे

अफगानिस्तानलाई हराउँदै नेपाल 'सुपर सिक्स' मा,हौसलाको लागि फोटो छोई शेएर गर्नुहोस - Nepal Media 26/01/2024

अफगानिस्तानलाई हराउँदै नेपाल 'सुपर सिक्स' मा,हौसलाको लागि फोटो छोई शेएर गर्नुहोस - Nepal Media अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे 'सुपर सिक्स' मा पुगेकाे छ ।

10/01/2024

सुचना..सुचना..सुचना
वास्तविक बिपन्न तथा असक्तलाइ न्यानो कपडा बितरण कार्यक्रम अन्तर्गत यश दिप आरती आनन्द टोल बिकास संस्था भित्र बसोबास गर्ने टोलबासिबाट १०जनाको नाउँ वडा कार्यालयमा पठाउनु पर्ने भएकोले सिफारिसको लागि यथासिघ्र सम्पर्क गर्नुहुन सम्पुर्ण टोलवासिमा अनुरोध गर्दछौ।🙏
दिप आरती आनन्द टोल बिकास संस्था
भरतपुर -२४ आरती चोक

08/01/2024

सुचना..सुचना..सुचना
भरतपुर महानगरको सहकार्यमा २९ वटै वडाहरुमा ६८ बर्ष देखि माथी उमेर समुहका बुबा, आमाहरुको लागि सामान्य स्वास्थ्य परिक्षण/चेकजाँच सहित विभिन्न स्वास्थ्य सम्बन्धि कौतुहलता मेटाउन र आफुले खाएका औसधि बारे जिज्ञासा्हरुको समाधान सहित भरतपुर वडा न.२४ अन्तर्गत यश दिप आरती आनन्द टोल बिकास संस्था भित्र बसोबास गर्ने उक्त उमेर समुहका हिड्न सक्नुहुने सम्पुर्ण आदरणीयहरुमा यहि मिति २०८०/०९/२४ गते अर्थात् भोलि आरती चोकमा उपस्थित भैदिनुहुन सम्पुर्णमा जानाकारि गराउदछौ।साथै असक्त,अपाङ्गको लागि घर-घरमै सेवा दिइने कुराको पनि थप जानाकारी गराउदछौ।🙏
दिप आरती आनन्द टोल बिकास संस्था
भरतपुर -२४

प्रजातन्त्रका एक सेनानीको अवसान ! 05/01/2024

https://chitrawankhabar.com/282352/?fbclid=IwAR0B2DtN4ULRch7OUQVc0TA7AIaICMo_7ID4T7FbnZ547UqVDLSOfDSXBZY

प्रजातन्त्रका एक सेनानीको अवसान ! नरेन्द्रराज सुवेदी, भरतपुर—२६, चितवन : म हुर्केको समाजमा फर्केर हेर्दा राजनीतिक÷सामाजिक आयतन भएका व्यक्तिहरूमा .....

Want your business to be the top-listed Media Company in Chitwan?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Deep Chock, Bharatpur Metropolitan
Chitwan
21076,KATHMANDU