Subash Lama
Congress politician Dolakha Nepal
08/06/2026
बिरोध गर्दै मशाल बालेर सडक र संसदमा उफ्रिँदैमा देशभक्ति प्रमाणित हुँदैन। नेपाल–भारतको सीमा काठमाडौंका चोक र संसद भवनभित्र छैन, वास्तविक सीमा त सीमावर्ती भूभागमा छ। त्यहाँ गएर वास्तविकता बुझ्ने हिम्मत गर। नेताको बकम्फुसे आदेशमा उफ्रिने होइन, सत्य बुझेर बोल्ने गर। अन्धो विरोध देशभक्ति होइन, राष्ट्रप्रति जिम्मेवार चेतना नै साँचो देशभक्ति हो।
ए झोलेहरु नेपाल भारत सिमाना काठमान्डौमा हुदैन, सिमानामा गएर कराउने क्षेमता राख। संसद भबनमा जुन तानडब देखाको छ सिमानामा गएर देखाउने आट गर । सिमानामा जनता कसरि बसेको छ नबुझि प्याप्या नकराउ।
याे भिडियाे नेपाल प्रहरी सम पुगोस् कानून अनुसार यो केटाहरूलाई कडा भन्दा कडा कारवाही गरोस | 😡😡
रास्वपा कुशे गाउँपालिका रास्वपाका सभापति बिक्रम शाही ठकुरी दादागिरि जिम्मेवार राजनीतिक पदमा बसेका व्यक्तिबाट भएको यस्तो कायरतापूर्ण र अभद्र व्यवहारको घोर भर्त्सना गर्दछु।
29/05/2026
अहिलेसम्म धेरै सरकार आए, हरेक वर्ष बजेट भाषण आए । तर ती अधिकांश भाषण वास्तविक परिवर्तन र विकासका नारामै सीमित रहे, परिणाम भने अपेक्षाअनुसार देखिएन। अहिले नयाँ सरकारको नयाँ बजेट आएको छ, तर पुराना दल र नेताहरूको अझै चित्त बुझेको देखिँदैन। वास्तविक परिवर्तन आउने संकेत देखिएपछि असहज हुनु स्वाभाविक पनि होला।
यस बजेटले कृषि क्षेत्रमा ४०% अनुदान, किसानको उत्पादनको उचित मूल्य निर्धारण, र ठूला परियोजनाहरूमा स्थानीयले सुरक्षित रूपमा लगानी गर्न पाउने व्यवस्था गरेको छ। अब मुख्य कुरा यसको प्रभावकारी कार्यान्वयन हो, जसले मात्रै वास्तविक परिवर्तनको अनुभूति दिलाउन सक्छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Charikot
45500