BSc-Butwal Multiple Campus
this is official channel.
13/05/2026
Dear Bsc 1st year students,
Hope you will get what you deserve.
BMC Science club
Let's make it happen
12/05/2026
आज BMC Science Club द्वारा विद्यार्थी हित, शैक्षिक सुधार तथा अनुसन्धानमुखी वातावरणसँग सम्बन्धित विभिन्न विषयहरू समेटिएको ज्ञापनपत्र क्याम्पस प्रशासनसमक्ष प्रस्तुत गरिएको छ।
विद्यार्थीको आवाजलाई रचनात्मक रूपमा प्रस्तुत गर्दै सकारात्मक शैक्षिक वातावरण निर्माणमा सहकार्यको अपेक्षा गर्दछौं।
— BMC Science Club
“Let’s make it happen.”
08/05/2026
Internal examination,
1st year 2082 batch.
07/05/2026
४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. दोस्रो वर्षको आंशिक (4 Years BA, BBS, B.Ed. & B.Sc. 2nd Year Partial) परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।
४ बर्षे स्नातक तह BBS,B.Sc, B.A, B.FA र B.Ed तर्फको प्रथम बर्ष २०८१ को आंशिक तथा मौका परीक्षाको परीक्षा तालिका अनुसार यहि मिति २०८३ बैशाख ३० गते बाट सुरु हुन लागेको परीक्षाको प्रवेश पत्र सम्बन्धित आ-आफ्नो क्याम्पस वा कलेजमा गई कलेजले आफ्नो User Name र Password प्रयोग गरि https://student.exam.tu.edu.np/login?callbackUrl=https%3A%2F%2Fstudent.exam.tu.edu.np%2F बाट Download गरि Print गरि बितरण गर्नु वा गराउनु का साथै सरोकारवाला परीक्षार्थीहरुले पनि आफ्नो प्रवेश पत्र कलेज वा क्याम्पस बाट हिजो मिति २०८३ बैशाख २१ गते बाट त्रि.वि परीक्षा नियन्त्रण कार्यालयले प्रवेश पत्र (Admit Card) Print गर्न सक्ने व्यवस्था गरिसकेको छ ।
Equvalent Certificate को निमित्त १ अंग्रेजी विषयको १०० पुर्णाङ्कको ४ बर्षे BBS प्रथम बर्षको निमित्त परीक्षा फाराम भरी परीक्षा दिनु पर्ने (Qualifying Test Exam) परीक्षार्थीहरुको प्रवेश पत्र (Admit Card) भनी यहि मिति २०८३ साल बैशाख २८ र २९ गतेका दिनमा त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुको कोठा नं.११ मा लिनको निमित्त परीक्षा फाराम भर्दा तिरेको शुल्कको रसिद सक्कल लिएर जानू हुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं ।🙏
30/04/2026
Peace out ✨
29/04/2026
DEAR STUDENTS,
FEE STRUCTURE✨
29/04/2026
Practical Examination Notic For B.Sc & B.ed science Third year ✅
27/04/2026
Edited after the exam office,
Dear students of bsc. Pcm,
Please check ✅ all these 2 subjects,
4CHMP
4CHMT
Also check the phy 101, phy 102, MAT101, MAT 102।
In the exam form bsc 1st year.
25/04/2026
स्नातक तह प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूले अनलाइन परीक्षा आवेदन फारम भर्ने तरिका
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal