Political Councillor

Political Councillor

Share


People take them along with you purify your mind and then focus on the problems of the country consider the problems of the country as your own problems.

"Every case is a new challenge, and our goal is to get justice in every case."

30/04/2026

भ्रस्टाचार को files कहिले खुल्छ

29/04/2026
29/04/2026

सरकारले काम गरिरहेको छ की छैन??

29/04/2026

सेतो कागजमा लेखिएको शब्द माननीय मेटाउनु भन्दा मनभित्र बसेको अहंकार हटाउनु राम्रो हुन्छ !

27/04/2026

माइतीघर मण्डलामा घम्साघम्सी: महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच 'लुछालुछ'
​काठमाडौँ, १५ वैशाख (२०८३) / २७ अप्रिल (२०२६):
​काठमाडौँको माइतीघर मण्डलामा आज दिउँसो नेकपा (एमाले) का नेता महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच बीच सडकमै कुटाकुट र लुछालुछ भएको छ। घटना दिउँसो करिब १२ बजेतिरको हो, जसका कारण केही समय माइतीघर क्षेत्र तनावग्रस्त बनेको थियो।
झगडा उग्र बनेपछि तैनाथ सुरक्षाकर्मीहरूले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए।
शोभा पाठकले लामो समयदेखि नेता महेश बस्नेतमाथि विभिन्न आरोपहरू लगाउँदै आएकी छिन्, जसका कारण यी दुई पक्षबीच पहिलेदेखि नै तिक्तता रहँदै आएको थियो। ***nshah B***n Political Councillor

26/04/2026

प्रधानमन्त्री बालेन शाहको सरकारले कार्यभार सम्हालेको पहिलो महिना पुरा गरेको छ
सुकुम्बासी स्थानान्तरण वास्तविक सुकुम्बासीहरूलाई नागार्जुनमा स्थानान्तरण गरिने बताइएको छ। ***nshah B***n Political Councillor Facebook

23/04/2026

Nepali Janata Baishakh 11, 2083 BS Friday ​Time: 10:00 AM Pokhara Airport, Chauthe, Pokhara

22/04/2026

गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

22/04/2026

Online scams scamer सामाजिक सञ्जाल मार्फत ठगी भएको र भायी रहेको बारेमा जानकारी दिन छु! सावधान हुनुहोला हजूर हरू

Want your practice to be the top-listed Law Practice in Butwal?
Click here to claim your Sponsored Listing.

Address

Butwal