New Butwal Pharma
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Butwal Pharma, Medical and health, Province No. 5, Butwal.
जनहितमा जारी सन्देश !
17/04/2024
जथाभावी एन्टिबायोटिकको प्रयोग नगरौं- सचेत रोगी भई निरोगी बन्नेतिर पाईला चालौं।
11/04/2024
सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुमा ईद उलफित्रको हार्दिक मंगलमय शुभकामना छ
02/04/2024
हाम्रा सेवाहरु:
13/02/2024
न्यु बुटवल फार्माको नाक, कान तथा घाँटी सेवा आज मिति २०८०-११-०१ गते मंगलबार देखि डा. प्रकाश बस्नेतज्यु द्वारा चेक जाँच पुनः सुचारु भएको सम्पूर्ण सेवाग्राहीज्युहरुमा जानकारी गराउन चाहन्छु।
12/01/2024
नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाको वर्ष-2080-2083 तीन वर्षे कार्यकालका लागि महासचिव जस्तो गरिमामय तथा चुनौतीपूर्ण पदमा निर्वाचित हुनुभएका डा. प्रकाश बस्नेत (नाक, कान, घाँटी रोग विशेषज्ञ )ज्युलाई यस संस्था तथा यस संस्थामा आबद्ध वहाँका सम्पूर्ण शुभचिन्तकहरुको तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गर्दछौं ।साथै सम्पूर्ण निर्वाचित पदाधिकारी डाक्टर साहाबहरुलाई पनि बधाई तथा शुभकामना छ।
30/04/2023
न्यु बुटवल फार्मा अब देखि डा. शेखर प्रसाद पोख्रेल ज्युले पनि आफ्नो अमुल्य समय दिई सेवा दिईरहनु भएको छ।
13/12/2022
Wish you very warm happy birthday Dr.Santosh Pokhrel.
19/10/2022
सार्वजनिक सूचना!
08/10/2022
यही असोज २३ गते आईतबारबाट सम्पूर्ण सेवाहरु सुचारु हुँदैछ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal
Opening Hours
| Monday | 08:00 - 18:00 |
| Tuesday | 08:00 - 18:00 |
| Wednesday | 08:00 - 18:00 |
| Thursday | 08:00 - 18:00 |
| Friday | 08:00 - 18:00 |
| Sunday | 08:00 - 18:00 |