TVS Shopee - Butwal

TVS Shopee - Butwal

Share

Authorised Parts Stockist of TVS Motorcycles and Tempo by Shivaji Atuo Traders Pvt. Ltd.

30/07/2026

समयमै एयर फिल्टर परिवर्तन नगर्दा के हुन्छ?

यदि एयर फिल्टर समयमै सफा वा परिवर्तन गरिएन भने यसले इन्जिनको कार्यसम्पादनमा प्रत्यक्ष असर पार्छ।

समयमै परिवर्तन नगर्दा हुने असरहरू:

इन्जिनमा पर्याप्त सफा हावा नपुग्दा पिकअप कमजोर हुन्छ।
इन्धनको खपत बढ्छ र माइलेज घट्छ।
इन्जिनको पावर र कार्यक्षमता कम हुन्छ।
धुलो तथा फोहोर इन्जिनभित्र प्रवेश गरी पिस्टन, सिलिन्डर र अन्य पार्ट्समा क्षति पुर्‍याउन सक्छ।
स्पार्क प्लग छिट्टै फोहोर भई इन्जिन मिसफायर हुन सक्छ।
कालो धुवाँ (Black Smoke) निस्किन सक्छ र प्रदूषण बढ्न सक्छ।
लामो समयसम्म बेवास्ता गर्दा महँगो इन्जिन मर्मत वा ओभरहोल गर्नुपर्ने अवस्था आउन सक्छ।

18/07/2026

हामी कहाँ टि.भि.एस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनका सम्पुर्ण पार्टस् हरु सुपथ मुल्यमा उपलब्ध छन् ।

Shivaji Auto Traders Pvt Ltd.

✅Genuine
✅Authorized
✅TVS Spare Parts

Contact:9827711000

Location: Butwal-9 Rajmarg Chauraha, Rupandehi (Kalika Film Hall )

16/07/2026

शिवाजी अटो ट्रेडर्स प्रा.लि., बुटवल
TVS आधिकारिक Genuine Spare Parts Shoppe

🔧 सम्पूर्ण TVS २-पाङ्ग्रे तथा ३-पाङ्ग्रे सवारीका असली (Genuine) स्पेयर पार्ट्स एकै ठाउँमा।

🎉 PGM साथीहरूका लागि विशेष छुट (Special Discount)!
आफ्नो व्यवसायलाई अझ सफल बनाउन आजै हामीसँग सहकार्य गर्नुहोस्।

✅ Genuine Spare Parts
✅ उचित मूल्य
✅ भरपर्दो सेवा
✅ PGM विशेष सुविधा

🤝 आजै हाम्रो PGM नेटवर्कमा आबद्ध हुनुहोस् र विशेष अफरको लाभ लिनुहोस्।

📍 शिवाजी अटो ट्रेडर्स प्रा.लि.
TVS Authorised Spare Parts Shoppe
बुटवल

13/07/2026

शिवाजी अटो ट्रेडर्स
TVS Genuine Spare Parts Shoppe

📍 बुटवल चौराहा

TVS का २ पाङ्ग्रे (2W) तथा ३ पाङ्ग्रे (3W) सवारीका सम्पूर्ण जेन्युइन स्पेयर पार्ट्स, लुब्रिकेन्ट, टायर र ब्याट्री अब एकै स्थानमा।

✔️ १००% जेन्युइन TVS स्पेयर पार्ट्स
✔️ गुणस्तरीय इन्जिन आयल (लुब्रिकेन्ट)
✔️ विश्वसनीय टायर र ब्याट्री
✔️ उचित मूल्य र भरपर्दो सेवा

जेन्युइन पार्ट्स रोज्नुहोस्, आफ्नो सवारीको उत्कृष्ट कार्यसम्पादन, सुरक्षा र लामो आयु सुनिश्चित गर्नुहोस्।

आजै शिवाजी अटो ट्रेडर्समा आउनुहोस् र गुणस्तरीय सेवाको अनुभव लिनुहोस्।

शिवाजी अटो ट्रेडर्स — तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता

29/06/2026

⚽🏆 GUESS & WIN – BRAZIL 🇧🇷 vs JAPAN 🇯🇵 🏆⚽

Think you know football? It's time to prove it!

🔥 Predict the final score of Brazil 🇧🇷 vs Japan 🇯🇵 and stand a chance to win exciting prizes.

🕥 Match Time: 10:45 PM (NPT)

Shivaji Auto Traders Pvt. Ltd. – Butwal
✅ Authorized TVS Genuine Spare Parts
🔧 Complete 2W & 3W Genuine Spare Parts
🏍️ Genuine Parts for TVS Bikes & Scooters
🚚 Nepal-wide Delivery Available

💬 Comment your prediction below:
Brazil __ : __ Japan

🎁 Winners with the correct prediction will have a chance to receive exciting rewards.

29/06/2026

हामी कहाँ टि.भि.एस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनका सम्पुर्ण पार्टस् हरु सुपथ मुल्यमा उपलब्ध छन् ।

Shivaji Auto Traders Pvt Ltd.

✅Genuine
✅Authorized
✅TVS Spare Parts

Contact:
9827711000

Location: Butwal-9 Rajmarg Chauraha, Rupandehi (Kalika Film Hall )

14/06/2026

*TVS Genuine Parts - Engineered for Excellence, Celebrating FIFA 2026.*

*FIFA 2026* bring the whole world together through the love for the game - just like *TVS Genuine Parts* keep wheels rolling across continents.

Here is to global teamwork, unstoppable energy and winning performance!

*Buy TVS.*
*Buy genuine parts.*

11/06/2026

"TVS DuraLife engine oil रोज्नु भनेको आफ्नो अटाे को इन्जिनलाई दीर्घकालीन सुरक्षा, राम्रो प्रदर्शन र सहज राइडिङ अनुभव दिनु हो। सही इन्जिन तेलले इन्जिनलाई स्वस्थ राख्न मद्दत गर्छ र प्रत्येक यात्रालाई अझ विश्वसनीय बनाउँछ।" 👍
जब हामी सहि र उपयुक्त इन्जिन आयल को प्रयोग गर्छौ अनि हामी ढुक्क साथ आफ्ना सवारी लाई सहि गन्तब्य सम्म पुराउन सक्छौ..!!
बजार मा पाइने सस्ता र Non Genuine Engine आयल किन्दा त सस्तो पाउछौ तर तेस्को प्रभाव सिधै हाम्रो इन्जिन लाई पर्छ..!!
Hurry Hurry
Up to 25% Offer On Auto Engine Oil
For This week.

Website

Address

Butwal/9, Rajmarg Chauraha
Butwal