Youngsters Butwal

Youngsters Butwal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youngsters Butwal, Social service, Butwal.

WE ARE HERE TO HELP THE NEDDY PEOPLES AND TO DO SOCIAL SERVICES WE ARE HERE TO CHANGE THE SOCIETY AND THE YOUTHS FOR THE BETTERMENT OF SOCIETY AND THE COUNTRY AND WE DO EVENTS LIKE CONCERTS ETC FOR MORE INFORMATION YOU CAN CONTACT US!

Photos from Youngsters Butwal's post 13/03/2025

Youngsters family more to go !!

14/01/2025

Happy Makar Sankrati

Photos from Youngsters Butwal's post 09/12/2024

आज मिति २०८१/०८/२४ (YOUNGSTARS CLUB) द्वारा अयोजित सरसफाई कार्यक्रम बुटवल बेल्बासमा उपस्थित नुवाकोट भ्यू पोइन्टमा सम्पन्न भएको छ र हामीलाई साथ् दिनु हुने (LOCOXEVENT)लाइ हिर्दयदेखि धन्यवाद व्यक्त गर्दछौं ।। जब सम्म चल्छ प्राणी को सास तब सम्म चाहिन्छ स्वच्छ बतास भन्ने नाराको साथ अगाडी बढेका छौ र युवा हरुलाई जोश र हौसला बदाउनका लगि हामी एकजुट भएका छौ ।।
आगामी दिन हरुमा अझै केहि गरौं समाजका लगि भनेर थुलो आश बोकि अघि बधेका छौ र आफ्नो बाताबरणको आफै सुरक्षा गरौं सचा नगरिक बनौं र जताभाबि फोहोर नफलौ एक जुट भै चुरेको संरक्षण गरौं ।।

07/12/2024

सुचना सुचना सुचना !!

नमस्कार सम्पुर्ण लाई🙏

आउदै गरको २०८१/८/२४ मा हामी YOUNGSTARS CLUB द्वारा हुन गैराखेको सरसफाई कार्यक्रम हुने जानकरी गराउदै छौ र यो कार्यक्रम गर्नु को हाम्रो मुख उदयश्य हाम्रो बतावरण सफा र सुन्दर राखौ भन्ने सोच राखेका छौ र मेरुदण्डको बिनास गेरे कसरी बच्नु खैई दुर्दसी बानी चुरे सुरछद्मा जुटौ एक जुट भै जब सम्म चल्छ प्राणी को सास तब सम्म चाहिन्छ स्वच्छ बतास भन्ने नाराको साथ अगाडी बढेका छौ ।।

Photos from Youngsters Butwal's post 06/12/2024

Time to change!!

Want your organization to be the top-listed Government Service in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address

Butwal