NCCAA Lumbini
Uniting Leaders, Serving the Nation
जय नेपाल🇳🇵🇳🇵! जय नेपाली सेना!!🇳🇵🇳🇵
यो माटो वीरताको प्रतीक हो, जहाँ रगतले देश बनाइएको हो।
हामी नेपाली शिर उचालेर हिँड्छौं — किनभने हाम्रो इतिहास गौरवशाली छ।
नेपाल हाम्रो पहिचान, हाम्रो अभिमान
27/04/2025
मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान र श्रद्धा अर्पण गर्दै, जीवन निर्माणमा उहाँहरूले पुर्याउनुभएको अमूल्य योगदान प्रति उच्च कृतज्ञता व्यक्त गर्दछौं।
साथै, मातृभूमि नेपालप्रति गहिरो निष्ठा, गर्व र सेवा भावनाको पुनः पुष्टि गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं।
जय आमा! जय नेपाल आमा!
14/04/2025
नव वर्ष २०८२ को मंगलमय शुभकामना ☺️
NCCAA Lumbini
08/03/2025
११५ औं अन्तर्राष्ट्रिय नारी दिवस २०८१ को हार्दिक शुभकामना !
11/01/2025
एकतामा बल, स्वाभिमानमा पहिचान!
३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना।
जय देश! जय नेपाली!!
, #श्री५पृथ्वीनारायणशाह
#जयनेपाल
Click here to claim your Sponsored Listing.