HelloNepal
FEEL SOFT TO LIVE BEAUTIFULLY...
04/09/2026
त्रिशुली-3 ए बाट २ जना जिवितै उद्धार बाट अरु धेरै जना जिवितै भेटिने सम्भावना बढेको छ,आशा गरौं सबै जना शकुसल भेटिउन्।
🙏🙏 संघर्ष गरेर बाँच्न सफल संजय साह र कविर महर्जन लाई स्वास्थ्य जीवनको शुभकामना।
मानव भन्ने की दानव 😡
27/08/2026
नेपालमा हिंजो आएको विनाशकारी बाढी बाट ब्यापक जनधनको क्षति भइसकेको छ,यसको बास्तविक क्षतिका विवरण हरु आउन अझै केही समय लाग्ला।भौतिक क्षति समय संगै पूर्ति होला तर ति आमुल्य जीवनहरूको पूर्ति कहिल्यै हुने छैन,आँखा अगाडि आफन्त गुमाउनुको पीडा,श्वास वा लाश नभेटिएका आफन्तहरूको चोट जीवनभरी रहने छ,यो विनाशको सामाजिक प्रभाव बर्षौं सम्म रहने छ।
त्यसैले सबैजना भौतिक रुपमा गएर सहयोग गर्न सम्भव नभए पनि
प्रधानमन्त्री रिलिफ फन्ड मार्फत प्रभावित हरूको पुनर्स्थापनमा सहयोग गर्न सक्नुहुन्छ,विभिन्न प्रणाली, ब्याक्तिगत खाता,बिचौलिया प्रवृत्तिका मान्छेहरूको खातामा रकम सहयोग गर्दा तपाईको उद्देश्य पवित्र हुंदै हुँदै पनि वास्तविक पिडित सम्म सहयोग नपुग्न सक्छ त्यसैले एक द्वार र एकीकृत प्रणाली मार्फत सिधै नेपाल सरकारको प्रधानमन्त्री रिलिफ फन्ड मार्फत मात्र सहयोग गरौं,जय देश।🙏
26/08/2026
आज हाम्रो देशमा निकै ठुलो अनिष्ट आइलाग्यो,मृतक घाइते तथा बेपत्ताको अनुमान नै गर्न नसकिएको यस घडीमा मलाई चैं भदौ ७ गतेको यो समाचार झलझली सम्झना आयो,मृतक प्रति हार्दिक श्रद्धा सुमन घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना साथै बेपत्ता ब्याक्तिहरु सकुशल भेटिउन् भन्ने कामना गर्दछु।😭
09/08/2026
देशमा ठुलै परिवर्तन होला जस्तो छ।
😁😁
अब मर्न लागेको बिरामीलाई पनि
नछोड्ने भए,🤭
29/06/2026
के छ देख्नुभो??
😁
26/06/2026
पत्ता लगाउन तिखो दिमाख र सफा दृष्टि हुनुपर्छ।
(Tough Challenge)👀😉
अरु कोही भागेन,यिनको परिवार मात्र किन भागे भनेर अचम्म लागिरा'छ।