KB Production
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KB Production, Photography Videography, Butwal.
KB Dance Studio प्रस्तुत
पाल्पा ट्यालेन्ट हन्ट २०८३ – ग्रान्ड फिनाले हाइलाइट्स
प्रतिभा, कला, सिर्जनशीलता र आत्मविश्वासले भरिएको पाल्पा ट्यालेन्ट हन्ट २०८३ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगीहरूको उत्कृष्ट प्रस्तुति, आकर्षक मोडलिङ, मनमोहक नृत्य, सशक्त कोरियोग्राफी, सिर्जनात्मक राउन्डहरू तथा मुख्य आकर्षण कलाकारहरूको दमदार प्रदर्शनले सम्पूर्ण कार्यक्रमलाई अविस्मरणीय बनायो।
यस सफल आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने अतिथिवर्ग, निर्णायक मण्डल, कलाकारहरू, प्रायोजक, सहयोगी संस्था, सञ्चारकर्मी, अभिभावक, दर्शक तथा सम्पूर्ण आयोजक टोली प्रति KB Dance Studio हार्दिक आभार व्यक्त गर्दछ।
📸 यहाँ प्रस्तुत छन् ग्रान्ड फिनालेका केही अविस्मरणीय झलकहरू, जसले प्रतिभा, मेहनत र सफलताको सुन्दर कथा बयान गर्छन्।
आयोजक: KB Dance Studio
कार्यक्रम: पाल्पा ट्यालेन्ट हन्ट २०८३
"प्रतिभाको सम्मान, सपनाको उडान।" ✨
11/08/2026
KB DANCE STUDIO
PRESENT
PALPA TALENT HUNT 2083
GRAND FINALE MOMENT
New Horizon English Boarding Secondary School
09/08/2026
KB Dance Studio Presents – Palpa Talent Hunt 2083 | Grand Finale 🌟
DANCE COMPETITORS 🔥
ताल, लय, जोश र आत्मविश्वासले भरिएको शानदार यात्रा!
Your Talent. Your Passion. Your Stage. 🔥
📸 Grand Finale Moments
09/08/2026
KB Dance Studio Presents – Palpa Talent Hunt 2083 | Grand Finale
✨ MODELING CULTURE SEQUENCE 👑
परम्परा, संस्कृति र आधुनिकताको सुन्दर संगम—
र्याम्पमा प्रस्तुत हुँदैछ हाम्रो मौलिक पहिचान, आत्मविश्वास र प्रतिभाको विशेष झलक। ❤️
Culture • Fashion • Confidence • Talent
एकै मञ्चमा नेपाली संस्कृति र मोडलिङको आकर्षक प्रस्तुति।
Experience the Elegance of Culture Sequence
09/08/2026
KB Dance Studio Presents – Palpa Talent Hunt 2083 | Grand Finale 🌟
🎭 Guest, Judges & the Team सम्मान तथा परिचय कार्यक्रम 💐
पाल्पा ट्यालेन्ट हन्ट २०८३ को भव्य Grand Finale लाई सफल र विशेष बनाउन उपस्थित हुनुभएका हाम्रा सम्माननीय Guest, Judges तथा कार्यक्रमलाई सफल बनाउन निरन्तर मेहनत गर्नुहुने हाम्रो सम्पूर्ण KB Dance Studio Team प्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौँ।
Talent को सम्मान, मेहनतको कदर र प्रतिभाको उज्यालो यात्रा—
Palpa Talent Hunt 2083! 🏆
26/07/2026
KB Dance Studio Presents – Palpa Talent Hunt 2083 🌟
📸 workshop Round and Modelling Training Photo Collection
26/07/2026
KB Dance Studio Presents – Palpa Talent Hunt 2083 🌟
📸 workshop Round Photo Collection