AMRIT Ghimire
बुबाले गाली गरेको छाेरा,
आमाले गाली गरेको छाेरी,
गुरुले गाली गरेको चेला र
सुनारले पिटेको सुन,
यी सबै गहना बन्छन् ।
13/01/2026
शुभ बिहानि ! शुभ दिनको कामना ! ! सान्तिको प्रतिक परेवा ! !
12/01/2026
तपाइको तिर के भन्छ्न ? ?
12/01/2026
21/06/2023
आफ्नै पैतालाका चप्पलले
पाइलै पिच्छे शिरमा हिलो छाप्दा
को सग देखाउनु रीस?
17/05/2023
जिन्दगी आफ्नो तरिकाले जिउने गर्नुहोस्, यो समाज न त प्रगति मा खुसी हुन्छ न त दुर्गतिमा साथ दिन्छ !!!
Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal