Daya solti
Thank you for supporting।🇳🇵🙏
Target- 25K Followers🙏🇳🇵
विद्यालय छोरालाइ पठाएर गुन्डागर्दी गर्न पाउदैन अदक्ष ज्यु ।
'मलाई पुग्यो आपालाइ थपिदिनु ।'
'उहालाई पुगिसक्यो धेरै खायो भने भुडि लाग्छ ।'😂
माया गर्ने मान्छे अब एक्लै गोठमा छाडेर जाउन ।😂
हिजो टोइलेट बिग्रेको भएर पासाङ सरले सफा गर्नु भएको थियो।
कस्तो चै छोरा जन्माए छ ।😂
अरुले देख्यो भने के भन्छ? चिनेको मान्छे भएरपो बास देको।
छिन्टु त कति रमाइलो रहिछ ।
मगरे काईलाको घर यहि होइनत?
यस्तो चिसो मौसममा राति राति कता हिँडेको?
ढोकामा बसेर पानी माग्दैमा पाइन्छ? "भित्रै आउ"।
के समाचार ल्यायो त ठुला?
मलाई छाडेर जानि भए किन आश देखाउनु,म त अचम्म पर्छु। 😞
Click here to claim your Sponsored Listing.