Support Online TV

Support Online TV

Share

न पक्ष न बिपक्ष - सधै निष्पक्ष ।
जे देख्छौ, त्यहि लेख्छौ ✍️ । #SupportOnlineTv

06/06/2026

नेपाली ब्रो' नामले चिनिने कुमार थापा मगरद्वारा नेपाली सेनामा कार्यरत गोरखाकी ईश्वरी भुजेलको ह`त्या भएको प्रकरणमा पूर्व गृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी कार्यालय पुगेका छन्।

प्रहरी कार्यालयमा उपस्थित भएका गुरुङले घ`टनामा संलग्न दो`षीमाथि क`डा कारबाही गर्न र घ`टनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्। उनले यो घ`टनालाई अत्यन्तै दुखद र अमानवीय बताउँदै पी`डित परिवारले न्या`य पाउनैपर्ने कुरामा जोड दिए।

त्यसपछि गुरुङले मृ`तक ईश्वरीकी आमा र दिदीलाई भेटी घ`टनाबारे जानकारी लिए। छोरी गुमाएकी आमाको पी`डा देख्दा त्यहाँ उपस्थित सबैको मन भावुक बनेको बताइएको छ।

ईश्वरी भुजेल गोरखा जिल्लाकी भएकाले गुरुङले यो घ`टनालाई व्यक्तिगत रूपमा समेत गम्भीरतापूर्वक लिएको जनाइएको छ। उनले पी`डित परिवारलाई न्या`यका लागि आफू निरन्तर साथमा रहने आश्वासन दिएका छन्।

घ`टनाले देशभर व्यापक आ`क्रोश र चर्चा सिर्जना गरिरहेको छ। प्रहरीले अनुसन्धान जारी राखेको छ।

🕊️ मृ`तक ईश्वरी भुजेलप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।

06/06/2026

पूर्व गृहमन्त्री सुदन गुरुङ बालजु प्र हरी कार्यलय पुगेका छन । नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गयराती नेपाली ब्रो नामक कुमार थापा मगरले ह त्या गरे पश्चात हत्यामा संलग्नलाई कडा कारबाहीको मागसहित प्र हरीलाई सत्यतथ्य छानबिन गर्न अनुरोध गरेका छन्।

06/06/2026

अहिले भइरहेको २७५ सदस्यीय प्रतिनिधिसभा सदस्य संख्या घटाएर १०५ सदस्यीय बनाउन निर्वाचन आयोगले संविधान संसोधन कार्यदललाई सुझाव दिएको छ ।

05/06/2026

आज घरमै बसेर पाल्पामा रहेको सिद्दबाबा मन्दिरको दर्शन गर्नुहोस ।❤️🙏

05/06/2026

दुखद खबर 😭:
डिभोर्सको अन्तिम सुनुवाइको दिनै 'नेपाली ब्रो'द्वारा श्रीमतीमाथि खुकुरी प्र'हार, अवस्था ग'म्भीर, शिक्षण अस्पतालमा उपचार हुँदै ।

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित रेस्लर कुमार थापाले आफ्नै श्रीमतीमाथि खु'कुरी प्र'हार गरी ह'त्या प्रयास गरेको आ'रोप लागेको छ। घ'टनापछि ग'म्भीर घा'इते भएकी महिलाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक जानकारी अनुसार पारिवारिक वि'वादका क्रममा थापाले श्रीमतीमाथि खु'कुरी प्र'हार गरेका थिए। घट'नालगत्तै स्थानीयले उद्धार गरी उनलाई तारकेश्वर सिटी अस्पताल पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शिक्षण अस्पताल रेफर गरिएको हो। चिकित्सकहरूका अनुसार घा'इतेको अवस्था अत्यन्तै ग'म्भीर छ। स्रोतका अनुसार थापा दम्पतीबीच विगत केही समयदेखि सम्बन्धमा तनाव थियो। उनीहरूको सम्बन्ध वि'च्छेदसम्बन्धी मुद्दा अदालतमा अन्तिम सुनुवाइ आज भएको बुझिएको छ। सोही वि'वाद च'र्किएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ। आरोपी कुमार थापाको अवस्था र कानुनी प्रक्रियाबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।💔😢

05/06/2026

नेपाली ब्रो ले श्रीमती लाई खुकुरी प्रहार गरी हत्या गरेका छन् 🥲

05/06/2026

Breaking: सुधन गुरुङ पुनः गृह मन्त्रालयमा फर्किने सम्भावना, छानबिन समितिले अनियमितताको प्रमाण नभेटिएको निष्कर्ष सार्वजनिक गरेको छ।

05/06/2026

Oversubscribe: एभरेष्ट कलर लि. को IPO बिक्रि खुल्ला भएको ३० मिनेटमै माग भन्दा १.२४ गुणा बढी आवेदन परेको छ। 😮

Ps: उक्त ३० मिनेटमा ७४,६८४ जनाले ८,११,२५० कित्ताका लागि आवेदन दिएका छन।

Photos from Support Online TV's post 05/06/2026

भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछाने भ्रमण टोलीसहित अयोध्या पुग्नुभएको छ ।

04/06/2026

प्यूठानमा जोत्दै गरेको गोरु हिँड्न नसकेर बसेपछि उक्त गोरुको नाक, मुख माटोमा गाडी कुटपिट गरी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने जालिराम थापा मगरलाई प्रहरीले प’क्राउ गरेको छ।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Address

Rupandehi
Butwal
32907