The Slow Walker

The Slow Walker

Share

Find me on youtube: Theslowwalker14

09/04/2026

ओलीलाई पक्रियो : अस्पतालको बेडमा १३ दिन राखियो, अनि अदालतले छोड्न आदेश दियो।

आरोपितलाई त उपचार गरेर घर फर्काईयो! तर
न्याय अझै पनि ICU मै छ !!

15/02/2026

another half century for nepal samjhana khadka 🔥💯

15/02/2026

brilliant half century from caption puja mahato

14/02/2026

B***n Shah in Butwal ***n

10/02/2026

खोई छानविन प्रतिवेदन ?
राजनितिले बगायो !

09/02/2026

बच्चाहरु मारेर श्रद्धाञ्जली सम्म नदिने, अहिले बच्चासँग फोटो खिचेर माया गर्छु रे ।

08/02/2026

Big Wicket for Nandan Yadav as Jos Buttler goes for 26 runs. 😮

07/02/2026

वरिष्ठ कलाकार सुनिल थापा जी को अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली वैकुण्ठ वास होस्!

04/02/2026

रेल ल्याउँछु भन्दै जनता झुक्कायो,
आज फेसबुकमा follower किनेर फेरि उही नाटक देखाउँदैछ ।

01/02/2026

हिमेश पन्त लगायत ३२ हजार फेसबुक आइडीहरुलाई केपी ओलिले Block गरेका छन्

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address

Butwal