New Tests
बैज्ञानिक चिन्तन,प्रबिधि र ज्ञानको उपयोग तथा खोज,एवं समुन्नत रास्ट्र निर्माण मा योगदान गरौं 🙏
Stat चाहियो? support me
एमालेका राजेन्द्र राइले एक भोटको १०००० सम्म दिएको अडियो बाहिर आउदै ...wait source lakpa tamang
अमेरिकाको ट्विन टावर ओसामा बिन लादेनले हानेको भनेर भ्रम फैलाइयो, त्यसपछि अफगानिस्तान ध्वस्त पारियो,तर अहिलेसम्म त्यसको प्रमाण फेला पर्न सकेन। हाम्रा जेनजी भाइबहिनीहरूलाई कसको गोलीले हानेको हो, चुनाव अघि नै छानबिन प्रतिवेदन सार्वजनिक गर,दोषीलाई कारबाही गर। अफवाह फैलाएर देश ध्वस्त बनाउन मिल्दैन। जनताले भोट परिवर्तन गर्दै गर्दा, देशको नक्सा पनि परिवर्तन नहोस्। Dil nishani magar🙏
24/01/2026
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Butwal