आजको भाइरल

आजको भाइरल

Share

See,capture and show

27/07/2026

आहा!

17/07/2026

सुरुमा शङ्का र उपेक्षाको घेरामा रहेका ती शान्त स्वभावका व्यक्ति आज विश्व फुटबलकै एक सम्मानित व्यवस्थापकका रूपमा उभिएका छन्। तर, सफलताको यो उचाइमा पुग्दा पनि उनको नम्रता र भुइँसँग जोडिने स्वभाव बदलिएको छैन। ५५ जित, ६ हार र १६ बराबरीको यो तथ्याङ्क केवल एक खेलको रेकर्ड मात्र होइन, यो त लियोनेल स्कालोनीले अर्जेन्टिनी फुटबल प्रेमीहरूको हृदयमा कोरेको एउटा आत्मीय, भावनात्मक र सुनौलो पाना हो।

16/07/2026

संयोग र सम्मान।

16/07/2026

के तपाइलाइ थाहा छ ?
"अर्जेन्टिनाको हरेक जितलाई षड्यन्त्र भन्नु फुटबल विश्लेषण होइन। मैदानमा उनीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। मेरो लागि 'सर्वकालीन महान' को बहस सकिएको छ—त्यो लियोनेल मेस्सी हुन्।"

यो भनाइ कस्को हो?

Category

Website

Address

Butwal