High Nepal
when you think everything end. that's the right time to start new journey ���
आन्दोलनमा गएका छोरा लाई आमाले स-सम्मान घर लगिदैं।� � �
31/07/2026
B***N daii को बैसी एक हाते छरे
धनुषाको सबैला नगरपालिका रघुनाथपुरमा अज्ञात समूहले धारिलो हतियार प्रहार गरेर हनुमान मन्दिरमा बस्ने एकजनाको हत्या गरेका छन् । source social media
२४ वर्षीय ओमप्रकाश मेहता, २२ वर्षीय जयप्रकाश मेहता, १९ वर्षीय गणेश यादव।
अब बोल्ने बेला भएन प्रधानमन्त्री ज्यू ?
कि राति को 11 बज्नै पर्ने हो?
fans Ganesh Sapkota Rastriya Swatantra Party - RSP B***n
आज आएर यो बाजे कुरा सही लाग्न थाल्यो l
fans
30/07/2026
पुर्वराजा ज्ञानेन्द्र शाह भन्नुहुन्छ: केही दिनअगाडि सुनसरी जिल्लाको केही गाउँबस्तीमा भडकिएको आपसी द्वन'द्व र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराईका विभिन्न भू-भागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ । समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो । त्यसैले जुनसुकै भू-भागमा रहेबसेका जो कोही पनि हामी नेपाली मिलौँ । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो । 🙏
yinko feri afnai beglai para xa😂😂
Ganesh Sapkota
30/07/2026
Chanal visit gardinu holA❤️❤️
partinidhi Sabha live Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
�
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥🙏🙏
Click here to claim your Sponsored Listing.