Madhav

Madhav

Share

hello

31/05/2026

अस्ति हाम्रो पाँचथरे #सांसद भाइरल भएको देखेपछि सबका सबलाई
भाइरल हुने रोगले छोएछ।
के सारो बुरुक बुरुक हौ यी आन्टी को फेरि
゚viralシ

20/05/2026

खै मानवता ? सुर्खेतको वीरेन्द्रनगरमा एक महिला व्यापारीले आफ्नो पेट पाल्नको लागि काफल बेच्ने वाध्य ! यो दृश्यले सबैको मन भावुक बनायो। 🥺 मानवता नभएको हो कि जस्तो देखियो उनले पनि बा"ध्यताले यो गर्दै हिँड्नुपरेको थियो। तर उनको बाध्यतामाथि उग्र द"मन देखियो। यसरी एक गरिब व्यापारीले गरेको सङ्घर्षमाथि नगर प्रहरीले द"मन गर्नु उचित हो ?
B***n Sudan Gurung ✅

19/05/2026

बिहे गर्ने उमेर १८ वर्षमा झारे पनि तिमि काका को बैश फिर्ता नहोला त 😂🙈

14/05/2026

Exploring Nepali Culture

02/05/2026

चुनाव मा झण्डै दुई तिहाई हानेकोले
अध्यादेश मा तिन तिहाई नै हान्छ जस्तो छ ।।

29/04/2026

Exploring Nepali Culture ।। नेपाली संस्कृति।।
B***n

29/04/2026

Exploring Nepali Culture।। नेपाली संस्कृति।।

Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu
Butwal