GEN Z YOUTH

GEN Z YOUTH

Share

GenZ youth Nepal

26/04/2026

5 बर्षकि मेरी छोरीको कला र गला कस्तो लगेओ हजुरलाई 🌹🙏

゚ ゚

13/04/2026

यो के पारा हो गुईठे लाज लग्दैन !

13/04/2026

Happy New Year 2083🌹

03/04/2026

यदि माया दिन सक्दैनौ भने , जन्म किन दिन्छौ ?

゚

02/04/2026

Plan after SEE

゚

02/04/2026

माहाविर पुन दाई स्कुल जादै छु भन्नुहुन्छ त!

#

31/03/2026

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् ।

बानेश्वरस्थित निवासबाट उनलाई मंगलबार बिहान पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख ईश्वर कार्कीले पुष्टि गरे ।

28/03/2026

नया सरकारको योजना :
नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने तयारी गरेको छ भने उनीहरूलाई मनोवैज्ञनिक असर र दवाव नपर्ने खालको मूल्याइन प्रणालीबारे विकल्प तयार गर्ने पनि भनेको छ! शिक्षामा सुधार गर्नै पर्छ !

28/03/2026

सर्वसाधारण र पत्रकार लाई कुटपिट गर्दै एमाले कार्यकर्ता ! यो त दादागिरी भयन र ?

゚

Category

Website

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when GEN Z YOUTH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.