Action News Devdaha
News
Best of Luck
See appeared students
07/03/2023
07/03/2023
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह ले भोलि देवदह प्रहरी चौकी का प्रहरी संग होली मिलन कार्यक्रम गर्ने भएको छ।
17/10/2022
भोलि सार्वजनिक बिदा: Nepal Government has given Nation wide public Holiday Tomorrow to mourn the death of Late Shatapdi Purus Satyamohan Joshi.
🔴पाल्पाकाे सदरमुकाम तानसेनस्थित नारायणस्थान पाेखरीमा डुबेर एक जना बालककाे मृत्यु भएकाे छ l
👉 तानसेन–२, नारायणस्थानस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तानसेन टुंडिखेलका १२ वर्षीय सुजल पराजुलीको मृत्यु भएको हाे ।
आइतबार दिउँशो साढे २ बजेतिर नारायणस्थान पोखरीमा डुबेका पराजुलीलाई उपचारको लागि मिसन अस्पतालमा लगेपछि ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । मृत बालक तानसेन नारायणस्थानस्थित देववाणी संस्कृत तथा साधारण माविमा अध्ययनरत थिए ।
Follow:- A.N.D
17/10/2022
#भैरहवा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको मा यात्रु नभएको बताउँदै जजिराले सातामा तीन पटक गर्ने जानकारी दिएको छ ।जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन । गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौँ मै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको छ ।
Source onlineradionepal
16/10/2022
Payment gateway मार्फत राजश्व भुक्तानीका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी देवदह नगरपालिकाको सूचना ।
16/10/2022
देवदह नगरपालिका कृषि विकास शाखाको महत्वपूर्ण सूचना
16/10/2022
Just In: Tourism Minister Jeevan Ram Shrestha has announced that Nepal Government is planning to give public holiday to mourn the death of Shatapdi Purush Satyamohan Joshi. The day for the holiday is yet to be confirmed.
मुख्य समाचार
|| पाल्पा उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभा || पाल्पामा अरिङ्गाल खान खोज्दा आफ्नै ज्यान गयो ! || विपदमा सुरक्षित उद्दारका लागि सुरक्षा निकायको तानसेनमा अभ्यास प्रदर्शन || बगनासकालीले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण || पाल्पाकी एक्लि महिला उम्मेद्वार मतदाताकाे घरदैलाेमा ! || राजनीतिक स्थिरता कायम गर्नका लागि गठबन्ध : बराल || एमाले पाल्पामा पहिरो : जिल्ला तहका नेताहरु एकिकृत समाजवादीमा प्रवेश !
विपदमा सुरक्षित उद्दारका लागि सुरक्षा निकायको तानसेनमा अभ्यास प्रदर्शन
रानीमहल संवाददाता || २९ आश्विन २०७९,शनिबार ०८:१४
पाल्पा – विपद्का बेला सुरक्षा निकायले गर्ने उद्दारको नमूना अभ्यास गरिएको छ । नेपाली सेना, शसत्र प्रहरी तथा जनपथ प्रहरीको संयुक्त टोलीले शुक्रबार तानसेनमा विपद्का घटनामा परेका नागरिकको उद्दारमा अपनाउन सकिने छ प्रकारका अभ्याससहित प्रदर्शन गरेको हो ।
विपद्का घटना जस्तै अग्ला खोचमा खसेका, दुर्घटनाबाट भीरमा फसेका गम्भीर घाइते, अचेत अवस्थाका व्यक्तिलाई सुरक्षित रुपमा उद्दार गर्न सुरक्षाका टोलीले नमूना प्रदर्शन गरेको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले अभ्याससहितको प्रदर्शन गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।
टोलीले टप रोप क्लाम्बिङ्, सिलिङ् एण्ड क्याराविनर ¥यापेलिङ्, फिक्स रोप क्लाम्बिङ्, काउण्टर व्यालेन्स रेस्क्यू, हाई लाइन रोप रेस्क्यु तथा ओभर ह्याङ् ¥यापेलिङ् जस्ता प्रदर्शन गरेका थिए ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal
32900