Forward Khabar

Forward Khabar

Share

यो Forwardkhabar . com को आधिकारिक page हो Daily Nepal Facebook And YouTube

07/03/2026

07/03/2026

गुल्मी-२ नतिजा : [7:20AM]
[मुनपा, इस्मा, धुर्काेट र मदाने, मालिका-१,२,३,४ र ५ सकिँदा]
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) गाेविन्द पन्थी : 13774
नेकपा एमाले (सूर्य) गाेकर्ण बिष्ट : 13739
नेपाली काँग्रेस (रुख) भुवन प्रसाद श्रेष्ठ : 10829
नेपाली कम्युनिस्ट पार्टी (तारा) श्रीराम महत : 2780

06/03/2026

गुल्मी–२ को मत परिणाम
(मुसिकोट नपा, इस्मा, धुर्कोट र मदानेको गणना सकिँदा)

🔔 राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) – गोविन्द पन्थी : १२,७०५
☀️ नेकपा एमाले (सूर्य) – गोकर्ण बिष्ट : १२,१६१
🌳 नेपाली काँग्रेस (रुख) – भुवन प्रसाद श्रेष्ठ : ९,५७१
⭐ नेपाली कम्युनिस्ट पार्टी (तारा) – श्रीराम महत : २,०८८

06/03/2026

गुल्मी मदाने ६ पुर्कोटको अन्तिम मत परिणाम
घण्टी ६११
सुर्य ४४६
रुख ३८१
हलो : २
तारा १६
गुलाव ७
बदर मत ६७

06/03/2026

मुसिकोट न पा , इस्मा गा पा र धुर्काेट गा पा , मदाने गा पा वार्ड न १,२,३,४ ,५ र ७ सम्मको गणना हुँदा ।
नेकपा एमाले (सूर्य) गाेकर्ण बिष्ट 🌞: ११७२०
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) गाेविन्द पन्थी 🔔: १२०९४
नेपाली काँग्रेस (रुख) भुवन प्रसाद श्रेष्ठ 🌳: ९१९१
नेपाली कम्युनिस्ट पार्टी (तारा) श्रीराम महत ⭐️: २०७२

06/03/2026

गुल्मी-२ नतिजा
मुसिकोट न पा , इस्मा गा पा र धुर्काेट गा पा , मदाने गा पा वार्ड न १,२,३,४ र ७ सम्मको गणना हुँदा ।
नेकपा एमाले (सूर्य) गाेकर्ण बिष्ट 🌞: ११४१२
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) गाेविन्द पन्थी 🔔: ११८४७
नेपाली काँग्रेस (रुख) भुवन प्रसाद श्रेष्ठ 🌳: ९०८४
नेपाली कम्युनिस्ट पार्टी (तारा) श्रीराम महत ⭐️: २०६४

06/03/2026

.गुल्मी-२ नतिजा : [10:40PM]
[मुनपा, इस्मा र धुर्काेट १-३]
नेकपा एमाले (सूर्य) गाेकर्ण बिष्ट : 8383
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) गाेविन्द पन्थी : 7663
नेपाली काँग्रेस (रुख) भुवन प्रसाद श्रेष्ठ : 6723
नेपाली कम्युनिस्ट पार्टी (तारा) श्रीराम महत : 1254

06/03/2026

चुनावी अपडेट
पाल्पा क्षेत्र न १,( तिनाउ ५,तानसेन ८, माथागढी २,३,४,५,६,७,८ वडा र निस्दी १ र २ को गणना गर्दा )
जम्मा गणना -१३३२०
सुर्य -३५५८
रुख- ३९७४
घण्टी -४१०३
तारा -२९४
हलो -५१
कुख्राको भाले -१२०
गुलाबको फुल -७
मौरी - ५८६
टोपि -१३
मसि -७
गिलास -२६
काउली -१७
प्लेट -८
कप - ८
सदर मत -१२७६४
बदर -५५६
रामपुर नगरपालिकाको सभाहलमा भैरहेको मतगणनामा अहिले निस्दी गाउँपालिका वडा नम्बर २ र ४ को मतगणना सुरु भएको छ ।

06/03/2026

गुल्मी-२ नतिजा : [8:45PM]
[मुसिकोट र इस्मा सम्पन्न]
नेकपा एमाले (सूर्य) गाेकर्ण बिष्ट : 7115
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) गाेविन्द पन्थी : 6360
नेपाली काँग्रेस (रुख) भुवन प्रसाद श्रेष्ठ : 5595

06/03/2026

गुल्मीको मुसिकाेट नगरपालिका सबै वडा गन्दा ।
घण्टी -४२९८ (गाेविन्द पन्थी )
सुर्य -३४०६(गाेकर्ण राज बिष्ट )
रुख-२६९१(भुवन प्रसाद श्रेष्ठ )
तारा -६३५( श्रीराम महत)

06/03/2026

मुसिकोटका ८ वटा वडाको नतिजा सार्वजनिक , वडा नम्वर सातको मतगणना जारी छ । अन्य सात वटा वडाको नतिजा यस्तो छ ।
गुल्मी-२ नतिजा : [हालसम्म] 4:50PM
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) गाेविन्द पन्थी : 3774
नेकपा एमाले (सूर्य) गाेकर्ण बिष्ट : 3030
नेपाली काँग्रेस (रुख) भुवन प्रसाद श्रेष्ठ : 2298
नेपाली कम्युनिस्ट पार्टी (तारा) श्रीराम महत : 611

06/03/2026
Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address

Butwal
32900