New Star mobile Reparing Center
New star mobile center butwal-6 Amarpath❤️🩹
Redmi pad 2 8/256 second hand
✅3Month used available Now
14/04/2026
न्यू स्टार मोबाइल सेन्टर तर्फबाट नेपाली नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र नयाँ अवसरहरू लिएर आओस्।
हामीलाई निरन्तर माया, विश्वास र साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि धन्यवाद।
#
🚨 Big Breaking Alert 🚨
सरकारले आन्दोलनको नाममा अराजक गतिविधि गर्नेहरूमाथि कडा कदम चाल्ने निर्णय गरेको छ। अब पक्राउ परेपछि स्वतः मुद्दा दर्ता हुने मात्र होइन, सरकारी अभिलेखमा नाम स्थायी रूपमा रहनेछ।
यसको असर के पर्छ त?
👉 भोलि सरकारी जागिरका अवसरहरू बन्द हुन सक्छन्
👉 विदेश जाने सपना अधुरै रहन सक्छ
👉 नागरिकता, पासपोर्ट लगायतका कागजात बनाउँदा समस्या आउन सक्छ ❌
👉 त्यसैले,
कुनै नेताको झोला बोकेर “झोले” बनेर आफ्नो भविष्य दाउमा नलगाऔं।
👉 अरूको स्वार्थका लागि प्रयोग भएर आफ्नै जीवन बिगार्ने गल्ती नगरौं।
✅ सचेत नागरिक बनौं
✅ आफ्नो भविष्यको जिम्मा आफैं लिऔं
⚠️ जनहितमा जारी!
👮♂️👮♀️ आफ्नो भविष्य आफैं नबिगारौं!
🙏🙏🙏🙏🙏🙏🙏
Contact the business
Telephone
Address
Alerts
Be the first to know and let us send you an email when New Star mobile Reparing Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.