KHOJ.D

KHOJ.D

Share

khoj.D

07/02/2026

नेपाली तथा वलिवूड सिने क्षेत्रका वरिष्ठ कलाकार 'राते काईला' उपनामले नेपाली सिने क्षेत्रमा प्रसिद्द श्रद्देय सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र क्षेत्रमा अपुरणीय क्षति भएको छ । नेपाली चलचित्र उद्दोगले फेरि अर्को एक धरोहर, महान् कलाकार, मुर्धन्य व्यक्तित्व गुमाएको छ। कला क्षेत्रमा उहाँले दिनु भएको योगदान सदैव अमिट बनेर रहने छ । भावपूर्ण श्रद्धाञ्जली आदरणीय दाई , हजुरको आत्माको वैकुण्ठ वास होस्!

06/02/2026

चर्चित युटुबर टंक दहाल लेख्छन्ः
हिजोः संघियता महंगो भयो, प्रदेश खारेज गर्नुपर्छ !
आज : त्यति खर्चिलो छैन रहेछ, राख्नुपर्छ ।
हिजोः संघियता महँगो भयो, प्रदेश खारेज गर्नुपर्छ ।
आज : त्यति खर्चिलो छैन रहेछ,
राख्नुपर्छत भएको हो?
कि नबुझी जे बोले पनि हुने हो !?
यो सोच हिजो चाही गलत थियो कि आज चाही गलत भएको हो? कि नबुझी जे बोले पनि हुने हो !?

🚫No vote RSP 🚫
#देशद्रोही

01/02/2026

Khoj.d

Want your business to be the top-listed Advertising & Marketing Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Address

सुन्दरहरैचा
Biratnagar
56709