British Language pathari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from British Language pathari, Computer training school, pathari cinema hall line (मसला मिल छेउ), Biratnagar.
पथरी शनिश्चरे र आशपास का क्षेत्रमा कम्प्यूटर, Languages (English, Japanese and Korean),ट्युसन कक्षा, Montessori Training, प्राइभेट SEE र Private+2 classea, mobile and laptop hardware and software, IELTS, GNM Nursing, बैदेशिक कार्य सम्बन्धी सम्पूर्ण कक्षा।
15/09/2026
゚viralシ
07/09/2026
゚viralシ
15/07/2026
Hurry up!
For more information content @ 9842082742 / 9814345355
22/06/2026
आजको Argentina vs Austria को football game को सही goal score मिसाउनु होस् र Lucky draw मार्फत एक जनाले जित्नु होस् रु 1000 मै Computer Operator course अध्ययन गर्ने अवसर।
नोट -
1) अनिवार्य page share,like र follow गरी comment गरिएको हुनुपर्ने छ ।
2) खेल सुरु हुनु भन्दा 5 minutes अगाडि नै गोल स्कोर comment गरी सक्नु पर्नेछ।
✨ नमस्ते सम्पूर्णमा ✨
🎯 के तपाईंहरू IT Professional Course को खोजीमा हुनुहुन्छ?
यदि हो भने, पथरीकै सबैभन्दा पुरानो तथा विश्वासिलो🏆 British Language & IT Institute मा आजै सम्झना गर्नुहोस्।
👨🏫 Bachelor in IT अध्ययन गर्नु भएका तथा विगत १५ वर्षदेखि निरन्तर कम्प्युटर कोर्स शिक्षण गर्दै आउनु भएका अनुभवी शिक्षकद्वारा बिहान ६ बजे बाट बेलुका ६ बजे सम्म Professional IT course का कक्षाहरू पढन पाठन गराइरहेको पथरीकै एक मात्र Institute.
📚 उपलब्ध कक्षाहरू:
✔ Computer Operator✔ Graphic Design✔ Programming✔ Web Design✔ Accounting Package✔ Language Classes✔ Tuition & Skill learning classes
🎁 विशेष अफरहरू:💉 GNM तथा BSc Nursing पढ्न चाहने विद्यार्थीहरूलाई👉निःशुल्क Computer Operator Course
💻 English Language अध्ययन गर्न इच्छुक Students लाई👉 Free Basic Computer Classes
🌏 साथै जापानीज, कोरियन तथा IELTS अध्ययन गरी विदेश जान चाहने Students का लागि👉 निःशुल्क जापानीज,कोरियन र IELTS का Classes उपलब्ध छन्।
⏰ सीमित सिट — भर्ना खुला छ!📍 आफ्नो भविष्यलाई सीपसँग जोड्नुहोस्।
सम्पर्क:
British Language & IT Institute
पथरी शनिश्चरे -१, सिनेमाहल लाइन मसला मिल छेऊ।
📞 98420827429814345355
✨ “Learn Skills, Build Future.” ✨
धन्यवाद
27/04/2026
27/04/2026
Dear SLC Appearing Students,
Don’t waste your free time—turn it into an opportunity!
Learn new skills, join career-focused classes, and explore vocational training to build your future.
18/04/2026
अब बन्ने होइन त IT professional @ British ?
यो अवसर BRITISH LANGUAGE & IT INSTITUTE ले प्रदान गर्न लागेको छ इच्छुक ले आजै सम्पर्क गर्नुहोला।
नोट - पथरीका केही Institute हरुले SEE परीक्षा दिएर बसेका प्रथम हुने विद्यार्थीलाई निःशुल्क ५००००/-( पचास हजार ) बराबरको software Engineering course free सिकाउने भन्दै केही वर्ष बाट विज्ञापन गरेको पाइन्छ कोही Computer software Engineering course free सिक्नु भएको छ र part time IT job गर्न इच्छुक हुनुहुन्छ भने British मा सम्पर्क गर्नुहोला।
Category
Contact the business
Telephone
Website
Address
Biratnagar
56600