Music Lovers
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Music Lovers, Video Creator, Biratnagar.
07/01/2026
कोशीबाट कांग्रेसका सुनिलबहादुर थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित
विराटनगर । राष्ट्रियसभामा कोशीबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको समय सीमाभित्र नेपाल कम्यूनिष्ट पार्टीका हेमराज घिमिरेले मनोनयन नगरेपछि थापा निर्विरोध भएका हुन् । घिमिरेलाई खुल्ला क्लस्टरबाट अघि सार्ने निर्णय गरिएको थियो । मनोनयन दर्ता गराउने समयसम्ममा उनी आइपुगेनन् । संखुवासभाका घिमिरे विराटनगरसम्म आइनपुगेपछि थापालाई सहज भएको हो । त्यसैपछि काँग्रेस र एमालेले चुनावी तालमेल गरेका छन् । नेकपाले काँग्रेस एमालेसँग तालमेल नगर्ने निर्णय गरेको छ । कांग्रेस–एमालेसँग गठबन्धन गर्ने भनिएपनि चौतर्फी विरोधका कारण पार्टी केन्द्र पछाडी सरेको हो ।
❤️🩹
good morning ☺️💗
゚viralシfypシ゚viralシalシ
Good morning everyone ❤️
maya❤️💕
जस्लाई मैले बचाएर पाएको छु❤️😘
सारा सन्सार हामी दुई को मात्र हुन्छ❤️
Click here to claim your Sponsored Listing.