GEN Z

GEN Z

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GEN Z, Writer, Biratnagar.

11/09/2025

कहिले माओवादी कहिले लोसपा जसपा त कहिले फोरम हुँदै आफ्नो स्वार्थ बाहेक देश र जनताको लागि सिंको नभाच्ने पटकपटक उपप्रधानमन्त्री बनेका उपेन्द्र यादवको हवेली 👇🤣

09/09/2025

Just in: नेपाल सरकारको संचारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरमा रहेको निवासमा केहि युवाहरुले घेराउ गरी तोडफोड गरेका छन् भने अन्य नेताहरुको घर वरपर पनि प्रदर्शन भइरहेको जानकारी आएको छ।

09/09/2025

Curfew Alert:आज बिहान ८:३० बजे देखि काठमाडौंको रिङ्रोड चक्रपथ भरि प्रशासनले Curfew लगाएको छ।
कामपा को बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग।

09/09/2025

arrested him 😈

08/09/2025

आजको यो घटना पछि… आफूलाइ काँग्रेस, एमाले भनेर identify गर्ने मान्छे मेरो नजरमा मानव कहलिन योग्य छैन।

08/09/2025

१० मिनेट मा १ लाख १० हजार लाइक !
Dear B***n Take LEAD now or Never

08/09/2025

अहिले राती ०९:३० बजे शनिश्चरे रोड विर्तामोडको अवस्था... निःशब्द। 🥲

08/09/2025

अब Oli को सुध्रीने समय सक्कियो
अब सक्काउनु को बिकल्प छैन घोक्रेठ्याक लगाएर निकाल्ने अनि जेल कोच्ने!

यत्ती नगरेसम्म आज बगेको रगत ले न्याय पाउदैन।।
ढिला नगरौ 🙏

08/09/2025

नेपाल आर्मिको सेना र ट्रकलाई चुनौती दिदै एक gen-z
आन्दोलन नियन्त्रणको लागि आएको नेपाली सेनाको 2 ओटा ट्रक र एउट सशत्र प्रहरिको ट्रकलाइ Gen-Z समुहले बाटो छेकेर फिर्ता पठाएको छ।

08/09/2025

Photo हेरेर मात्र call गर्ने मेरी आमालाई कसरी VPN खोल्न् सिकाउनु😓😥

03/09/2025

चप्पल घिसार्नु जस्तो सजिलो छैन
जिन्दगी घिसार्न ।"

03/09/2025

नाता पर्ने सबै आफ्ना हुन भन्ने भ्रम
छाडेकै दिनदेखी मन हलुका भएको छ
😔❤️

Want your public figure to be the top-listed Public Figure in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Address


Biratnagar