Janta Raj
"सत्य, तथ्य र निष्पक्ष समाचारमा हाम्रो अडान ✍️
प्रचन्डले महिनामा एउटा
मात्र भासण दिने घोषणा !
धेरै भासण हैन अब धेरै काम गरेर देखाउने अरे 🙏
31/07/2022
SEE ग्रेड बृद्धि परीक्षा Routine प्रकाशित- निम्न ग्रेड ल्याएकाले फेरी परीक्षा दिन पाउने Form सहित SEE Grade Briddhi Exam Routine & Application form update notice. SEE grade increment Grade Briddhi Purak Exempted exam routine scheduled published by NEB. update SEE grade Increment exam date routine update. SEE Grade Increment Enhancement Briddhi Exam on 11th and 12th Bhadra. The SEE grade Incremen...
20/07/2022
कृषिप्रधान देश हो की किसानको ज्यान मार्ने देश हो?
विश्वका दोस्रो पानीको धनी देश नेपालमा सिचाइको व्यवस्था छैन।आफ्नो देशको नदि नालाको पानी सिचाइको माध्यमबाट किसानलाई समयमा दिन नसक्ने आकाशको पानीको भरमा र मलको अभावमा कृषि उत्पादन कसरी हुन्छ?
यो कृषिप्रधान देश नै होइनन्। यो त नेता प्रधान देश हो। किनभने यहाँ त कृषि होइनन् नेताकार्यकर्ता उत्पादन मात्र हुने गर्छन्
19/07/2022
जोरपाटी, काठमाण्डौंमा बोरिङ खन्दा निस्केको ग्याँस!
18/07/2022
सिराहा जिल्ला कल्याणपुर नगरपालिका वार्ड नं .५ चिकना गाउँ को सडक ढलान ।
Click here to claim your Sponsored Listing.