Rodan Engineering Consultancy
Rodan Engineering Consultancy pvt.ltd is a company to provide all kinds of construction services to the public.Based on related to civil engineering
waiting for chance to come will nt n option,,,creat ur own chances.....GOOD LUCK.
29/07/2016
fabricated house
12/07/2016
fabricated house constructed at Gwarko
12/07/2016
fabricated house constructed at Gwarko
Soil must be stronger than foundations
Foundation must me stronger than columns
&
Columns must be stronger than Beams!!
Mind it!.
.
30/07/2015
750 square feet 2BHK free House plan
16/07/2015
Fabricated House constructed at Dallu (way to Dakchinkali )
कडा भवन संहिताको तयारी
विनाशकारी भूकम्पले लाखौं घरहरुमा क्षति पुर्याएपछि सरकारले तलाको संख्या, जगको गहिराइ तथा निर्माण सामाग्रीको आकार प्रकार जस्ता विषयमा न्यूनतम मापदण्ड तोक्दै चालू भवनसंहिताहरुमा कडा प्रावधान समेट्ने योजनालाई अन्तिम चरणमा पुर्याएको छ।
मापदण्ड नपुर्याइ जथाभावी घरहरु बनाउँदा भूकम्पले बढी क्षति पुर्याएको भन्दै सरकारले चालू भवन संहिताहरुमा सुधारको प्रयासलाई तीब्रता दिएको हो।
यसको संयोजन गरिरहेको शहरी विकास तथा भवन निर्माण विभागले ढुंगा तथा इट्टाको गारो, माटोको जोड भएका तथा आरसीसी गरिएका घरहरुलाई लक्षित गरेर सुधारको सिफारिश गरिएको जनाएको छ।
नयाँ मापदण्ड
जगमा पहिले ८० सेन्टीमिटर थियो अहिले ९० सेन्टीमिटर बनाएका छौं। पहिले तीन तलासम्म जान सकिन्थ्यो भने अहिले दुई तलामा झारिएको छशिवहरि शर्मा, उपमहानिर्देशक,शहरी विकास तथा भवन निर्माण विभाग
भूकम्प प्रभावित १० जिल्लाको सरकारी आकंडा मात्रै हेर्ने हो भने करिब आठ लाख घरहरुमा पूर्ण तथा आंशिक क्षति पुगेको छ।
त्यसरी भत्किएका अधिकांश निजी घरहरुमात्रै होइन सरकारी भवनहरु समेत भवन संहिता विपरीत बनाइएको पाइएपछि सरकारले चालू कानूनी व्यवस्थाहरुमा सुधार गर्न लागेको हो।
यसको संयोजन गरिरहेको शहरी विकास तथा भवन निर्माण विभागले सिमेन्टको मसला प्रयोग हुने र ढुंगा तथा इट्टाको गारो भएका घरहरु, माटोको जोड भएका घरहरु तथा विशेष खालको कंक्रिट प्रयोग हुने आरसीसी गरिएका घरहरुका लागि नयां प्रावधानहरुको सिफारिश गरेको छ।
शहरी तथा ग्रामीण भेगमा बढी प्रयोग हुने ठानिएको ढुंगा तथा इट्टाको गारो भएका घरका लागि सिफारिश गरिएको मापदण्डबारे विभागका उपमहानिर्देशक शिवहरि शर्मा भन्छन्, “जगमा पहिले ८० सेन्टीमिटर थियो अहिले ९० सेन्टीमिटर बनाएका छौं। पहिले तीन तलासम्म जान सकिन्थ्यो भने अहिले दुई तलामा झारिएको छ।"
शंका
अहिले पिलरको आकार नपुग्ने भएकाले थप बढाइएको छ। यसैगरी डण्डीको संख्या पनि बढाइएको छगणेश कर्माचार्य, इन्जिनियर
माटोको जोड भएका घरहरुको हकमा पुरानै दुई तला कायम राखिएपनि जगको गहिराइ भने ८० सेन्टीमिटरबाट बढाएर ९० सेन्टीमिटर पुर्याइएको छ। आजकाल धेरै प्रयोगमा रहेको देखिने आरसीसी घरहरु बनाउंदा निर्माण सामाग्री, पिलर तथा गारोको आकारबारे पनि सुधारहरु प्रस्ताव गरिएको विभागले जनाएको छ।
विभागको विज्ञ टोलीमा सहभागी इन्जिनियर गणेश कर्माचार्यले भने, “अहिले पिलरको आकार नपुग्ने भएकाले थप बढाइएको छ। यसैगरी डण्डीको संख्या पनि बढाइएको छ।"
पिलरविना गारो लगाएर बनाइने आरसीसी घरको हकमा अधिकतम दुई तला रहने बताइएको छ जसमा पहिलो तलामा न्यूनतम १४ इन्च र दोस्रो तलामा ९ इन्चको गारो लगाउनुपर्ने जनाइएको छ।
यस्ता सुधारका प्रयासलाई कतिपय विज्ञहरुले सकरात्मक ठाने पनि उनीहरुले विगतमा जस्तै भवन संहिताहरुको कार्यान्वयन र अनुमगन फितलो हुनसक्ने चिन्ता जनाएका छन्।
17/06/2015
please visit at http://hamrobazaar.com/i551857-earthquake-resistance-prefab-house-construction.html
Earthquake Resistance Prefab House Construction Rs. 1,500 - बहसको केन्द्रमा घर महाभू..
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Suryabinayak
Bhaktapur
977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |