नविन श्रेष्ठ
जिन्दगी यस्तो झण्ड भएको छ कि
यहाँ काम पनि छैन, आफूलाई फुर्सद पनि छैन ..! Jay Nepal 🇳🇵 Gen Z 🥷 NewarBrand☠️
Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
पुरानाले सबै सम्पत्ति
लुकाएर खाल्डो खनेर राखे,
नयाँले नाङ्गेझार सबै खोलेर देखाइदिए 😂
Ultra king 😝
Chill 🍺🍻
Saturday ride 😝
पेट्रोलको मूल्य २ हजार
गराइदेउ सरकार २ सय कट्दा पनि हाल्न मन लाग्ने रैछ |⛽😂
ओली हराएर ठुलो गल्ती गर्यो
नत्र घर घरमा ग्यासको पाइप आउथ्यो
😝