Chiran Rai Official

Chiran Rai Official

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chiran Rai Official, Bhaktapur.

24/08/2026

No Caption!!!

21/08/2026
20/08/2026

Please No...

14/08/2026

बिस्व दाई सँग एक तस्वीर।🫶🫶♥️♥️

13/08/2026

विशेष चलचित्र मेकिङको लागि पनि विशेष ठाउँ हो यो।
मुस्ताङमा मिठो स्याउ मात्र हैन।
१)धौलागिरि
२)​अन्नपूर्ण
३)​निलगिरि
४)​तिलिचो पिक
५)​टुकुचे पिक
६)​दामोदर हिमाल
नजीक भएकाे कारण सोचेको भन्दा धेरै चिसो हावा चल्छ। रूख बोटबिरुवा नभएको कारण स्वास फेर्न नी मुस्किल पर्छ। र मैले यो दृश्य कैद गर्दा निकै गाह्रो भएको थियो।

13/08/2026

कस्तो लाग्यो?

13/08/2026

एक नयाँ काम सकियो।

Photos from Chiran Rai Official's post 13/08/2026

Shooting Time

12/08/2026

एकछिन आत्मा पनी भ्रममा पर्ला।

Website

Address

Bhaktapur