Hungry Eye

Hungry Eye

Share

यतिकै पनि बद्लिन्छन बद्लिने मान्छेहरु त न त उनिहरुलाइ आफ्नो गल्तिको आभाषनै हुन्छl

01/12/2024

I have reached 100 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

22/09/2024

♥️

05/05/2023

बुद्ध जयन्तीको सबैलाई शुभकामना !
बुद्धम् शरनम् गछमी ! ॐमाने पेम्बे !! ...!!!

29/04/2023

जिन्दगी त एउटा यात्रा हो।कैयौ यात्रा हरु पार गर्नु छ।अनगिन्ती बाटा हरु काट्नुछ।यात्राकै क्रममा असङ्ख्य सहयात्री हरु भेटिन सक्छन अनि छुटिन सक्छन तर यदि कोहि तपाईको असल सहयात्री बनेको भए केहि दिन बाटो छुट्दैमा यात्रा बिश्राम गर्दैमा तपाई स्वार्थी बनेर उस्लाई नभुल्नु होस, बेवास्ता नगर्नुस ।तपाई बद्लिए पनि उ नबद्लिन सक्छ। उ निस्वार्थी हुन सक्छ ।यात्राकै शिलशिलामा कतै फेरि कुनै आर्को बाटोमा भेटिन सक्छ पृथिबी गोलो छ ।।

13/04/2023

Happy New Year 2080 to all. नंया वर्ष २०८० को शुभकामना.❤️

11/04/2023

Wow

Wow.... Around 70% of the hotels and lodges in different tourist places of Nepal are packed on the occasion of upcoming Nepali New Year. 😮

Pic.

Want your business to be the top-listed Photography Service in Baudha?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Baudha