BashulingMedia.com
This is our official page Bashulingmedia.com | https://bashulingmedia.com/
29/05/2026
बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला परेका छन् ।
26/05/2026
बैतडीमा हावाहुरीसहित परेको असिना पानीले तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको छ।
विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा बेमौसमी तरकारी खेती तथा उम्रिन लागेका मकै, भटमासलगायत अन्नबालीमा मंगलबार अपराह्न ४ बजेतिर परेको असिनाले ठूलो क्षति गरेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्।
22/05/2026
बैतडी जिल्लाका विभिन्न गाउँ यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पेक्षेत्रका खेतबारीमा फैलिएका आलुका फाँटले ग्रामीण भेगको सौन्दर्य मात्रै बढाएको छैन,यसले किसानको जीवनमा आशा र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ ।
हरियालीले ढाकिएका आलुका फाँट, किसानको जीवनमा समृद्धिको स्वाद बैतडी जिल्लाका विभिन्न गाउँ यतिबेला हरियालीले ढाकिएका छन् । विशेषगरी पाटन नगरपालिकाको खोड्पेक्षेत्रका खेतबार.....
20/05/2026
बैतडीको पुर्चौडी नगरपालिका–७ काफलीमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
18/05/2026
दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित कुल्लेकोट दरबार संरक्षणको अभावमा भग्नावशेष बन्दै गएको छ । कुनै समय न्याय र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिएको यो ऐतिहासिक स्थल अहिले उपेक्षित अवस्थामा रहेको छ ।
https://bashulingmedia.com/archives/5873
Photo source : AI
16/05/2026
मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरीले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।
तस्बिर : AI
16/05/2026
पछिल्लो समय किशोर–किशोरीहरू लागू पदार्थको जोखिममा पर्न थालेपछि बैतडीमा विद्यालयस्तरमै सचेतना अभियान सञ्चालन गरिएको छ ।
13/05/2026
बैतडीमा चट्याङको प्रकोपले पशुधनमा क्षति पुर्याएको छ भने एक पुरुष मृत फेला परेका छन् ।
http://bashulingmedia.com/archives/5848
09/05/2026
बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः चन्द निर्विरोध बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा सुरेश चन्द पुनः निर्विरोध निर्वाचित हुनुभएको छ ।
07/05/2026
मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना,तल्लोसोराडक्षेत्रका नागरिकलाई राहत बैतडीको मेलौली नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनगरिएको छ । बिहीबार,आजदेखि औपचारिक रुपमा सेवा सञ्चालन ग...
Click here to claim your Sponsored Listing.