Royal Rangers
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Royal Rangers, Health/Beauty, Baitadi.
29/07/2025
बिश्व बाघ दिवस २०२५
#संघर्ष_बिना_सफलता_सम्भव_छैन।🙂🙃
Good night everyone 😴
10/07/2025
गुरु पूर्णिमाको हार्दिक शुभकामना! ज्ञान, प्रेरणा र मार्गदर्शन दिने सबै गुरुहरुलाई नमन। Happy Teachers Day 💖
एउटा रुखको सपोर्ट गर्दा ६ जनाको उद्धार वनको महत्व कति छ भन्ने प्रस्ट्याउँछ
असफलता भनेको सफलता तर्फको पहिलो पाइला हो।
good morning everyone 😉🙃
06/07/2025
#गण्डकी_प्रदेश (२०८१/८२) वन सेवा अन्तर्गतको #सहायकस्तर_चौथौ तह #फरेष्टर पदको लिखित नतिजा सार्वजनिक !!! सबैजनालाई बधाई तथा अन्तर्वार्ताको शुभकामना 🧡
06/07/2025
शैक्षिक सत्र २०८२/०८३ मा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्य बाहेकका कार्यक्रमहरूका लागि बर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा Online आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।( स्वास्थ्य बाहेकका कार्यक्रममा )
आफ्नो मूल्य आफैं बुझ,
अरूले कति बुझ्ने भनेर नहेर।
05/07/2025
आज बागमती प्रदेशको दोस्रो Peper
असफलता भनेको सफलता तर्फको पहिलो पाइला हो good morningeveryone🤔🙂
05/06/2025
World Environment Day is celebrated annually on 5 June and encourages awareness and action for the protection of environment. It is supported by many non-governmental organizations, businesses, government entities, and represents the primary united nation outreach day supporting the environment. Theme of World Environment Day 2025: "Beat Plastic Pollution"विश्व वातावरण दिन वार्षिक जून 5 मा व्याप्त छ र वातावरण संरक्षण को लागी जागरूकता र कार्य प्रोत्साहित गर्दछ। यो धेरै गैर-सरकारी संगठनहरू, व्यवसाय, सरकारी निकायहरू, र प्राथमिक संयुक्त राष्ट्र उद्घाटक दिन प्रतिनिधित्व गर्दछ वातावरणलाई समर्थन गर्दछ। विश्व वातावरणको मूल विषय 20225: "प्लास्टिक प्रदूषण हराउँदै"
Click here to claim your Sponsored Listing.