SundarNepal.com
हाम्रो आधिकारिक फेसबुक पेजमा यहाँहरु
03/10/2024
अछाममा बाटोमै सुत्केरी भएकि एक महिलाको उच्च रक्तश्रावका कारण मृत्यु
अछाममा बाटोमै सुत्केरी भएकि एक महिलाको उच्च रक्तश्रावका कारण मृत्यु अछाम : अछाममा बाटोमै सुत्केरी भएकि एक महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ। बिहिवार जिल्लाको ढकारी गाउँपा...
26/09/2024
बैतडीमा समाजिक अभियान्ता भुल द्वारा जन्मदिनको अवसरमा शैक्षिक समाग्री वितरण
बैतडीमा समाजिक अभियान्ता भुल द्वारा जन्मदिनको अवसरमा शैक्षिक समाग्री वितरण बैतडी:बैतडीको सिगासमा समाजिक अभियान्ता ध्रुब किरण भुल द्वारा शैक्षिक समाग्री वितरण गरिएको छ।जन्मदिनको अवसरमा अ...
26/04/2024
राज्यलाई गिज्याउने भट्ट परिवारको कथा:वर्षाैंदेखि सपरिवारको ओडारमा बास
राज्यलाई गिज्याउने भट्ट परिवारको कथा : वर्षाैंदेखि सपरिवारको ओडारमा बास डोटीको जोरायल गाउँपालिका वडा नं. ३ को अल्याडी गाउँ भौगोलिक रुपमा विकट ठाउँ हो । कच्ची सडकको पहुँच पुगिसकेको भए पनि...
17/01/2024
चितवनमा पाँच महिनामा १ लाख पर्यटकले गरे अवलोकन
चितवनमा पाँच महिनामा १ लाख पर्यटकले गरे अवलोकन काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन....
17/01/2024
बैंकहरुको नयाँ ब्याजदर आजदेखि लागू, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज?
बैंकहरुको नयाँ ब्याजदर आजदेखि लागू, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ? काठमाडौँ । बैङ्कहरूले घटाएको ब्याजदर आज अर्थात् माघ १ गतेदेखि लागू हुने भएको छ । माघ बैङ्कहरूले व्यक्तिगत मुद्दत...
15/09/2023
🔘राष्ट्रिय बाल दिवस:२०८०
"बालबालिकामा लगानी,सुनिश्चित भविष्यकाे थालनी" भन्ने मूल नाराका साथ आज देशभर मनाईने ५९ओैं राष्ट्रिय बाल दिवस २०८० काे यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु|बालबालिका प्रति सबैले सकारात्मक,जिम्मेवार र उत्तरदायी बनाैं:शुभकामना|🙏🌺
🔘भविष्यका कर्णधार:🙏
Happy National Children's Day to all.
'बालबालिकामा लगानी: सुनिश्चित भविस्यको थालनी'❤️🇳🇵
🔘Pick:Dhurba Kiran
15/09/2023
🔘Hello Sarkar?
सिगास गाउँपालिका भित्रका कुनैपनि वडाहरुले अहिलेसम्म आफ्नो वडाको सार्वजनिकनिजी सुनवाइ गरेको पाइएको छैन।साथीहरू सबैजना आ-आफ्नो वडामा माग गरौँ अब प्रत्येक वडाहरुले पनि सार्वजनिकनिजी सुनवाइ कार्यक्रम गर्नुपर्छ|
एक आर्थिक बर्ष भित्र वडा सरकारले गरेका प्रत्येक गतिविधि, बिकास र प्रगति सबै जनताले थाहा पाउनुपर्छ।जस्का लागि यो सार्वजनिक सुनवाइ कार्यक्रम गरिनु एकदमै महत्त्वपूर्ण हुने गर्दछ|🙏🌺
ाष्ट्र_प्रेमी_युवा
#सिगासका_कुरा
03/08/2023
सुख्खा फलफूल विकास केन्द्र बैतडी सतबाँझको स्याउ धेरै बर्षपछि बजारमा,प्रतिकेजी ८० मा बिक्री
सुख्खा फलफूल विकास केन्द्र बैतडी सतबाँझको स्याउ धेरै बर्षपछि बजारमा,प्रतिकेजी ८० मा बिक्री बैतडी:स्याउ उत्पादनका लागि प्रख्यात मानिएको बैतडीको सतबाँझमा उत्पादन भएको स्याउ धेरै वर्षपछि बजारमा आएको छ|सुख.....
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
SIGAS